काठमाडौँ, असोज ४ गते । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ । बैठक केहीबेर अघि काठमाडौँको वनस्थलीमा सुरु भएको हो ।

आजको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।