काठमाडौँ, वैशाख २५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापाले उहाँलाई सचेतकमा आज नियुक्त गर्नुभएको हो ।
मेचे महिलातर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो ।





