०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ

खेलकुद

टोकियो ओलम्पिकबाट सबै खेलाडी बाहिरिंदा तीन जनाले बनाए राष्ट्रिय कीर्तिमान

टोकियो– जापानको टोकियोमा जारी ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणको प्रतिस्पर्र्धाबाटै बाहिरिएकी छन् । आज बिहान भएको महिलाको एक सय मिटर दौडको प्रतिस्पर्धामा सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । चौधरीले एक सय मिटर ...

अमेरिकी पौडीबाज ड्रेसलले कीर्तिमानसहित जिते स्वर्ण पदक, थप अर्को कीर्तिमानको खोजीमा भोलि प्रतिस्पर्धा गर्दै

टोकीयो –जापानको टोकियोमा भैरहेको ओलम्पिक खेल अन्तर्गत पुरुषतर्पmको १०० मिटर फ्री स्टाइल पौडी प्रतियोगितामा अमेरिकी पौडीबाज केलब ड्रेसलले स्वर्ण पदक जित्न सफल भएका छन् । ड्रेसलले ओलम्पिक कीर्तिमानी नयाँ रेकर्ड बनाउँदै उनले व्यक्तिगत स्पर्धामा ४७.०२ ...

गौरिकाले सुधारिन् राष्ट्रिय रेकर्ड,टोकियो ओलम्पिकबाट भने बाहिरिइन्

काठमाडौं – चालु टोकियो ओलम्पिक संस्करणमा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ ...

टोकियो ओलम्पिकमा गौरिका सिंहले प्रतिस्पर्धा गर्दै

फाइल तस्वीर टोकियो ओलम्पिकमा आज नेपाली खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दै छिन् । गौरिकाको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुने छ । उनले १ महिलाको १ सय मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । ...

मुलर र हालाण्डलाई पछि पार्दै लेवान्डोस्कीले बाजिमारे ‘फुटबलर अफ दी इयर’ अवार्ड

म्युनिख– जर्मनी फुटबलर रोबर्ट लेवान्डोस्कीले ‘जर्मनी फुटबलर अफ दी’ इयर अवार्ड जितेका छन् । आइतबार किकरले लेवान्डोस्कीलाई जर्मनी ‘फुटबलर अफ दी इयर’ अवार्ड प्रदान गरेको हो । ३२ वर्षीय लेवान्डोस्कीले थोमस मुलर र अर्लिङ हालाण्डलाई ...

महिला फुटबल टोलीलाई प्रशिक्षण सुरु, एन्फाले गर्यो तीन सहायक प्रशिक्षक नियुक्त

तस्वीर एन्फाकाठमाडौं – एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन जना सहायक प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार ...

नेपाली महिला राष्ट्रिय भलिबल टिम एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्नबाट वञ्चित

काठमाडौं– फिलिपिन्समा आयोजना हुन लागेको २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्नबाट बन्चित भएको छ । फिलिपिनो सरकारले नेपाल र भारतलाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देशभन्दै उक्त प्रतियोगितामा भागलिन नदिने जानकारी ...

विश्व चर्चित फुटबल स्टार लियोनल मेस्सी बार्सिलोनामै बस्ने

स्पेन– विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सी पुनः बार्सिलोनामा रहने पक्का भएको छ । अर्जेन्टिनी स्टार मेस्सी बार्सिलोनाका पयार्य नै हुन् भन्दा फरक नपर्ला । बार्सिलोना भनेको मेस्सी र मेस्सी भनेकै बार्सिलोना हो भन्ने छाप ...

कोरोना कहरबीच जापानमा गृष्मकालीन ओलम्पिक तयारी पूरा, नेपालले चार विधामा प्रतिस्पर्धा गर्ने

काठमाडौं– जापानको टोकियो सहरमा आगामी साउन ८ गतेदेखि २४ गते (तदनुसार २३ जुलाईदेखि ८ अगस्ट) सम्म गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता हुने निश्चित् भएको छ । विश्वलाई नै कोरोना भाइरसको महामारीले च्यापिरहको बेला गृष्मकालीन ओलम्पिक हुने ...

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमध्ये १४ जना खेलाडी निकालिए

काठमाडौं– राष्ट्रिय फुटबल टोलीको तयारीका लागि बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमध्ये १४ जना खेलाडी निकालिएका छन् । राष्ट्रिय टोली छनौटका क्रममा उनीहरुलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले हटाएको अखिल नेपाल फुटबल सङ्घ–एन्फाले जनाएको छ । अब बन्द प्रशिक्षणमा ...