१८ माघ २०७८, मङ्गलबार
काठमाडौं – नेपाल र मौरिससबीचको मैत्रीपूर्ण खेलमा आज मङ्गलबार पनि घरेलु टिमले जित हासिल गरेको छ । शनिबारको खेलमा १–० ले विजयी बनेको नेपाली टोलीले मङ्गलबारको खेलमा पनि १–० कै जित हासिल गरेको हो । ...
१८ माघ २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाल र अफ्रिकी राष्ट्र मरिससबीच आज अपरान्ह दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज मङ्गलबार अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । शनिबार भएको यी ...
१५ माघ २०७८, शनिबार
काठमाडौं – नेपालले आज शनिबार अफ्रिकी राष्ट्र मरिसससँगको पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाल र मरिससबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ः४५ बजे सुरु हुनेछ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ...
१४ माघ २०७८, शुक्रबार
काठमाडौं – कतारमा आयोजना हुने फिफा विश्वकप –२०२२ का लागि इरान छनोट भएको छ । इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको हो । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकलाई १(० गोलले ...
०९ माघ २०७८, आइतबार
कास्की – पोखरामा जारी आहारारा गोल्डकप अन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा मनाङ् मस्र्याङ्दी क्लबले बाजि मारेको छ । आजको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई हराउँदै आहारारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको हो । पोखरा रङ्गशालामा ...
०८ माघ २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं – नेपालले आगामी महिनामा हुने आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अघि चार राष्ट्र सहभागी टी–२० सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले जनाए अनुसार चार राष्ट्र सहभागी टी–२० सिरिज खेल्ने चार ...
०६ माघ २०७८, बिहिबार
कास्की – पोखरामा आयोजित आहारारा गोल्पकप फुटबलको उद्घाटन खेलमा विभागीय टिम एपीएफले आयोजक सहारा क्लबलाई पराउँदै विजयी सुरुवात गरेको छ । एपीएफले २–० को सहज जित निकाल्दै सहारालाई पाखा लगाएको हो । यो जितसँगै विभागीय ...
०६ माघ २०७८, बिहिबार
पोखरा – आहारारा गोल्डकपको २० औं संस्करण आजबाट पोखरामा सुरु भएको छ । पोखरा रङ्गशालामा सुरुभएको यस प्रतियोगिताको उद्घाटन खेलमा अहिल आयोजक सहारा र विभागीय टोली एपीएफबीच भइरहेको छ । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनगर गर्दै ...
०६ माघ २०७८, बिहिबार
काठमाडौं – नेपाल क्रिकेट संघ क्यानलेआगामी फेब्रुअरीमा ओमानमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपको ग्लोबल क्वालिफायरका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले आज बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो । सन्दीपले ...
०५ माघ २०७८, बुधबार
काठमाडौं — सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ । उपाधिको होडमा रहेको अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई २१ रनले पाखालगाउँदै एपीएफले उपाधि जित्न सफल भएको हो ...