१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिगका चार टिमको भाग्य फैसला आज हुँदै

फाइल तस्वीर काठमाडौं – जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको ११ औं चरणका खेलहरु आज मङ्गलबारदेखि सुरु हुँदैछ । आज अङ्क तालिकामा पुछारमा रहेका चार क्लब मैदानमा भिड्दैछन् । अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब ...

आयरल्याण्डविरुद्ध खेलमा नेपालको उत्कृष्ट बलिङ

काठमाडौं – नेपालले चारदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आयरल्याण्डविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । १७ ओभरको खेल सकिँदा आयरल्याण्डले ७ विकेट ...

शहीद स्मारक ‘ए’ डिभिजन लिगः मछिन्द्रको भाग्य चम्किदै

फाइल तस्वीरकाठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा मछिन्द्र क्लबले सहज जित निकालेको छ । आज भएको खेलमा मछिन्द्रले च्यासल युथमाथि २–० गोलको सहज जित निकालेको हो । मछिन्द्रका लागि ...

चार देशीय टी–२० सिरिज: नेपाल र ओमानबीच आज भिडन्त हुँदै

फाइल तस्वीर काठमाडौं – चार देशीय टी–२० सिरिज क्रिकेट प्रतियोगिता आजदेखि ओमानमा सुरु हुँदैछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको ...

इटालियन कोपाको सेमिफाइनलमा इन्टर मिलान

इटालियन कोपा फुटबल अन्तर्गत भएको खेलमा इन्टर मिलान क्लबले रोमालाई पराजित गरेको छ । इन्टर मिलान रोमालाई पाखा लगाउँदै कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको हो । मङ्गलबार रातिको खेलमा इन्टरले २–० गोलको अन्तरले रोमालाई पराजित ...

एन्फाद्वारा ‘ए’ डिभिजन लिगको बाँकी चरणका खेल तालिका सार्वजनिक

फाइल तस्वीरकाठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक ‘ए’ डिभिजन लिगको बाँकी रहेका चार चरणका खेलहरुको तालिका सार्वजनिक गरेको छ । माघ २८ गते शुक्रबारदेखि लिगको दशौं चरणका खेलहरु सञ्चालन गर्न लागेको हो ...

नयाँ नेतृत्व निर्वाचनका लागि एन्फाको निर्वाचन कमिटी गठन

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन ...

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

काठमाडौं – एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ...

बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा

बुर्किना फासोलाई पराजित गर्दै सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सेनेगलले बुर्किनालाई ३–१ गोल अन्तरले हराएको हो । साडियो माने, इड्रिशा र अब्दोउ डियालोको गोलमा सेनेगलले सहज जितसँगै ...

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

काठमाडौं – नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली ...