१२ असोज २०७८, मङ्गलबार
इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा सोमबार राति भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ...
१० असोज २०७८, आइतबार
अबुधावी– युएईको अबुधावीमा शनिबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पाखा लगाउँदै उक्त जित निकालेको हो । राजस्थानले टस जितेर फिल्डिङ रोजेको उक्त ...
०९ असोज २०७८, शनिबार
म्याड्रिड– विश्व चर्चित फुटबलर तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर लियोनल मेस्सीको खेलका दौरानमा बायाँ घुँडामा लागेको चोटका कारण मोन्टपेलियरविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । मेस्सीको गत आइतबार राति लियोनविरुद्धको खेलमा बायाँ घुँडामा ...
०७ असोज २०७८, बिहिबार
काठमाडौं – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले सहजै पराजित गरेको छ । सातौं जितपछि दिल्ली अङ्कतालिकामा शीर्ष स्थानमा उक्लेको छ । दुबईमा हैदरावादले दिएको १३५ ...
०६ असोज २०७८, बुधबार
इन्टर मिलानले फिरोन्टिनालाई पराजित गर्दै इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नेपाली समयअनुसार गए राति भएको खेलमा इन्टरले फिरोन्टिनालाई ३–१ गोल अन्तरले पाखा लगाउँदौ शीर्ष स्थानमा पुगेको हो । फिरोन्टिनाको घरेलु मैदानमा ...
०५ असोज २०७८, मङ्गलबार
तस्वीर आईपीएल ।काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत हिजो सोमबार भएको खेलमा कोलकता नाइट राइडर्सले जित निकाल्दै अङ्क तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । राइडर्सले रोएल च्यालेन्जर्स बेङ्गलोर लाई ९ विकेटले पराजित गर्दै पाँचौं ...
०३ असोज २०७८, आइतबार
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । टस जितेर पहिले बलिङ रोजेको नेपाललाई चौंथोे सफलता मिलेको छ । लेग स्पिनर सन्दीप लामिछानेले नेपालका लागि चौंथो ...
३१ भदौ २०७८, बिहिबार
नेपाली समय अनुसार बुधबार मध्यराती भएको युरोपियन च्याम्यियन्स लिगको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बराबरीमा रोकिएको छ । समूह ए अन्तर्गतको खेलमा लियोनल मेस्सीसहितको पिएसजीले क्लब बर्गसँग १–१ को बराबरीमा रोकिएर अङ्क बाड्न ...
३० भदौ २०७८, बुधबार
पीएसजीका मेस्सी । फाइल तस्वीरयुरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन सुरु हुँदै गर्दा सबैको ध्यान बार्सिलोनाका पूर्व कप्तान तथा पीएसजीमा हालैमात्र अनुबन्धित भएका लियोनल मेस्सीतर्फ तानिएको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन–पीएसजीले युरोपियन च्याम्पियन्स ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं– क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको खेलमा नेपालले अमेरिकालाई हराउन सफल भएको छ । नेपालले ओमनस्थित अल अमरेत स्टेडियममा सोमबार भएको खेलमा अमेरिकामाथि पाँच विकेटको जित दर्ता गराएको हो ।टस जितेर ब्याटिङ सुरु गरेको ...