०५ फागुन २०७७, बुधबार
काठमाडौं – राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी (साम्बा) को उपचारमा एन्फाले सहयोग गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत एन्फाले सावित्राको उपचार सकृय सहयोग ...
०४ फागुन २०७७, मङ्गलबार
रुसका एस्लान कारात्सेभ वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेका छन् । २७ वर्षीय एस्लान कारात्सेभले मंगलबार भएको खेलमा बुल्गेरियाका ग्रिगोर दिमित्रोभलाई चार सेटमा पराजित गरेका हुन् ।उनी ग्राण्डसलामको डेब्यु खेलमै अस्ट्रेलियन ओपनको सेमिफाइनलमा ...
०३ फागुन २०७७, सोमबार
एजेन्सी – विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो ...
०३ फागुन २०७७, सोमबार
पिएरे एमरिक औवामेयाङको ह्याट्रिक प्रेरित आर्सनलले प्रिमियर लिगमा लिड्स युनाइटेडलाई ४–२ ले पराजित गरेको छ । घरेलु मैदान एमरिट्स स्टेडियममा भएको खेलमा लण्डन क्लबले पहिलो हाफमै ३ गोल गरेको थियो । औवामेयाङले खेलको १३ औं ...
२८ माघ २०७७, बुधबार
युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । इन्टरमिलानलाई दुई लेगको खेलमा २–१ ले पराजित गर्दै युभेन्ट्स उपाधिको नजिक पुगेको हो । ...
२७ माघ २०७७, मङ्गलबार
इङ्ल्यान्डविरुद्धको चार टेस्ट क्रिकेटको शृंखलाअन्तर्गत पहिलो खेलमा घरेलु टोली भारत २ सय २७ रनले पराजित भएको छ । ...
२७ माघ २०७७, मङ्गलबार
मेस्सीलाई इन्टरनेशनल फेडेरेशन अफ फुटबल हिस्ट्री एण्ड स्टाटेस्टिक्स (आइएफएफएचएस) ले सो उपाधि प्रदान गरेको हो । ...
२६ माघ २०७७, सोमबार
म्यान्चेस्टर सिटीले साबिक विजेता लिभरपुललाई उसैको घरेलु मैदानमा लज्जास्पदको हारको स्वाद चखाएको छ । आइतबार राति भएको खेलमा सिटीले लिभरपुलाई ४–१ गोलले पराजित गरेको हो । ...
२६ माघ २०७७, सोमबार
ज्लाटान इब्राहिमोविचले क्लबस्तर ५ सयौँ गोल पूरा गरेका छन् । आइतबार एसी मिलानले क्रोटोनेलाई ४–० ले हराउने क्रममा गोल गर्दै इब्राहिमोविचले सो उपलब्धि हासिल गर्न सफल भएका हुन् । ...
२५ माघ २०७७, आइतबार
शीर्ष स्थानको होडमा रहेको साबिक विजेता युभेन्टस इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई पराजित गरेर तेस्रो स्थानमा पुग्न सफल भएको छ । ...