०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सङ्घीयता स्वीकारे पनि मानसिकतामा अझै एकात्मक शासन व्यवस्था कायम रहँदा अन्तरद्वन्द्व छः मुख्यमन्त्री लामा ★   त्रियुगा नगर अस्पताल सञ्चालन ★   शिक्षासहित चार संसदीय समितिको बैठक आज बस्दै ★   चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा ★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ

खेलकुद

स्पेनी क्लब भियारियललाई टाइबेकरमा पछि पार्दै चेल्सी च्याम्पियन बन्न सफल

काठमाडौं – युइएफए सुपर कपकको उपाधिमाथि चेल्सीले कब्जा जमाएको छ । बिहीबार बिहान भएको फाइनल खेलमा इङ्ग्याण्ड क्लब चेल्सीले स्पेनी क्लब भियारियललाई टाइबेकरमा ६–५ को गोल अन्तरले पछि पार्दै चेल्सी च्याम्पियन बन्न सफल भएको हो ...

माल्दिभ्सले साफ च्याम्पियनसिप फुलबलको आयोजना गर्ने मौका पायो

काठमाडौं – साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको १३ औं संस्करण माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको आज बसेको बैठकले अक्टोवर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ...

टोकियो ओलम्पिकमा चीनको बर्चश्व, पदक तालिकामा आयोजक राष्ट्र तेस्रो स्थानमा

टोकियो– जापानको टोकियोमा जारी ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । अमेरिका र जापानलाई उछिन्दै चीनले शीर्ष स्थान ओगट्न सफल भएको हो । अहिलेसम्म चीनले ३२ ...

वेस्ट इन्डिजलाई ७ रनले हराएर पाकिस्तान विजयी

काठमाडौं – पाकिस्तानले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी सिरिज जित हात पारेको छ । वेस्ट इन्डिज र पाकिस्तानबीचको चौंथो तथा अन्तिम टी–ट्वान्टी क्रिकेट अत्यधिक पानी परेर प्रभावित भएपछि पाकिस्तानलाई विजयी घोषणा गरिएको हो । खेल ...

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पारसको घोषणा

काठमाडौं– नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान क्रिकेटर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालको सहारा लिंदै अन्तर्राष्ट्रिय क्रिकेटबाट आफुले सन्यास लिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ...

इटालीका ज्याकोब्स विश्वकै तेज धावक बन्दै जिते स्वर्ण पदक

टोकियो– जापानको टोकियोमा भैरहेको ओलम्पिक खेल अन्तर्गत भएको पुरुष एथ्लेटिक्स एक सय मिटर दौडमा इटालीका मार्सेल ज्याकोब्सले स्वर्ण पदक हात पार्दै विश्वकै सबैभन्दा तेज धावक बन्न सफल भएका छन् । उनले आइतबार भएको पुरुष एक ...

ओलम्पिकः पुरुष फुटबलको सेमिफानलमा ब्राजिल र मेक्सिको, आयोजक राष्ट्र जापान र स्पेन भिड्ने

टोकियो– जापानले आयोजना गरेको टोकिया ओलम्पिकको चालु संस्करणमा भएको फुटबलको प्रतिस्पर्धाको सेमिफाइनलमा ब्राजिल र मेक्सिको भिड्ने पक्का भएको छ । अघिल्लो ओलम्पिकमा स्वर्ण पदक जितेको ब्राजिललाई यस पटक पनि स्वर्ण पदकको दावेदार टिम मानिन्छ । ...

अमेरिकी पौडीबाज ड्रेसलको पौडीमा बर्चस्व, टोकियो ओलम्पिकमा जिते तेस्रो स्वर्ण

टोकियो – चालु संस्करणको ओलम्पिक खेलकुद प्रतियोगिता अन्तर्गतको पौडीमा अमेरिकी पौडीबाज केलब ड्रेसलले तीन वटा स्वर्ण पदक जित्न सफल भएका छन् । जापानको टोकियोमा भैरहेको ओलम्पिक खेलमा एकै व्यक्तिले तीन स्वर्ण पदक जितेका हुन् । ...

टोकियो ओलम्पिक खेलमा ४० पदकसहित चीन शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा रहेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । चीनले हालसम्म १९ स्वर्ण, १० रजत ...

टोकियो ओलम्पिकबाट सबै खेलाडी बाहिरिंदा तीन जनाले बनाए राष्ट्रिय कीर्तिमान

टोकियो– जापानको टोकियोमा जारी ओलम्पिकमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणको प्रतिस्पर्र्धाबाटै बाहिरिएकी छन् । आज बिहान भएको महिलाको एक सय मिटर दौडको प्रतिस्पर्धामा सरस्वती पहिलो चरणबाटै बाहिरिएकी हुन् । चौधरीले एक सय मिटर ...