१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

खेलकुद

ए डिभिजन लिगः सातदोबाटोलाई स्तब्ध पार्दै जावलाखेलले जोड्यो तीन अङ्क

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले दोस्रो जित दर्ता गरेको छ । आज दिउँसो भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै जावलाखेल युथ क्लबले ...

उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा

काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल समूह बङ्गलादेशमा जारी एभीसी एशियन सेन्ट्रल जोन भलिबलको फाइनलमा प्रवेश गरेको छ । नेपालले उज्वेकिस्तानलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । ढाकामा आइतबार उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै ...

ए डिभिजन लिगः सुनिल बलको फ्रि किक मछिन्द्रको लागि बर्दान सावित

फाइल तस्वीरकाठमाडौं – मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै एएफसी कपमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ । खेल सकिने अन्तिम समयमा राष्ट्रिय टोलीका खेलाडी सुनिल बलले अन्तिम समयमा गरेको फ्री किक गोलमा ...

बङ्गलादेशविरुद्ध नेपालको खराब ब्याटिङ, पराजयको नजिक नेपाल

फाइल तस्वीर काठमाडौं— नेपाल र बङ्गलादेशबीच यूएईमा जारी एसिसी यू–१९ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा बङ्गलादेशले २ सय ९८ रनको चुनौतीलाई पछ्याइरहेको नेपालले दरिलो ब्याटिङ गर्न सकेको छैन । फितलो ब्याटिङ गरेको नेपालले २५ ओभरमा ...

एसीसी यु–१९ एसिया कपः नेपाल र बङ्गलादेशबीच आज युएई मैदानमा भिडन्त हुँदै

फाइल तस्वीरकाठमाडौं – नेपाल र बङ्गलादेशबीच आज एसीसी यु–१९ एसिया कपमा प्रतिस्पर्धा हुँदैछ । नेपाली युवा क्रिकेट टोलीले आज टेष्ट राष्ट्र बङ्गलादेशविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले बङ्गलादेशसँग युनाइटेड अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट ...

साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान

काठमाडौं – सरकारले साफ फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलोपटक फाइनलमा स्थान बनाउँदै उपविजेता भएको ...

इटालियन सिरी ‘ए’: एसी मिलानमाथि नापोलीको जित

इटालियन सिरी ‘ए’ मा लगातार पछिल्ला दुई खेलमा पराजय र एक खेलमा बराबरी खेलेको नापोलीले एसी मिलानमाथि जित निकालेको छ । नापोलीले आइतबार राति भएको खेलमा उपाधिको होडमा रहेको एसी मिलानमाथि १–० गोलको नतिजा निकाल्दै ...

साफ यू–१९ महिला च्याम्पियनसिप : भुटानलाई ४–० ले पराजित गर्दै नेपाल शीर्ष स्थानमा

काठमाडौं – बङ्गलादेशमा भइरहेको साफ यू–१९ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । लगातार दोस्रो जितपछि आयोजक बङ्गलादेश समान सात अङ्क जोडेको नेपाल गोल अन्तरमा अघि रहेर शीर्ष स्थानमा ...

नेपाल र भुटानबीच भिडन्त, उपाधि होडमा नेपाल

ढाका– बङ्खलादेशमा सञ्चालन भैरहेको साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल र भुटानबीच आज भिडन्त हुँदैछ । अघिल्ला दुई खेल मध्ये बङ्गलादेशसँग बराबरी र श्रीलङ्कामाथि ६–० गोल अन्तरको जित निकाल्दै ४ अङ्क जोड्दै उपाधि यात्राको लक्ष्य ...

वेष्ट इण्डिजलाई हराउँदै पाकिस्तान टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृङ्खला क्लिन स्वीप

पाकिस्तान– घरेलु मैदानमा बिहीबार राति भएको खेलमा पाकिस्तानले वेस्ट इण्डिजविरुद्धको २०८ रनको लक्ष्य ३ विकेट गुमाएर ७ बल बाँकी रहँदै पुरा गर्दै तीन टीट्वेन्टी अन्तर्राष्ट्रिय खेलको शृङ्खला क्लिन स्वीप गरेको छ । उक्त खेलमा पाकिस्तानले ...