१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

खेलकुद

थ्री स्टारको शानदार आगमन च्यासल यूथ क्लब ३–० गोलले पराजित

दशरथ रंगशाला, फाइल तस्वीर । काठमाडौं– तीन डिफेण्डरको तीन गोलसँगै तीन पटकको ‘ए’ डिभिजन च्याम्पियन थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा थ्री स्टारले च्यासल ...

सङ्कटा र हिमालयन शेर्पा बराबरीमा रोकिए, थ्रि स्टार र च्यासलबीचको खेल जारी

फाइल तस्वीर । काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सङ्कटा क्लबबीच भएको खेल १–१ गोलको बराबरीमा सकिएको छ । त्रिपुरेश्वस्थित दशरथ रङ्कशालामा भएको खेलमा सङ्कटा क्लबले सुरुवाती ...

शहीद स्मारक ए डिभिजन लिग शुरू, फ्लड लाइटमा खेलाइँदै

फाइल तस्वीर ।काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग –२०७८’ आजदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपरान्ह ४ः ४५ बजेदेखि ‘ए’ डिभिजनको लिग सुरु भएको हो । आज शुक्रबार सुरु भएको शहीद ...

टी–२० विश्वकपमा सतप्रतिशत जित निकाल्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले सतप्रतिशत जित निकाल्दै समूहको विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी उक्त प्रतियोगितामा पाकिस्तानले आइतबार राति भएको समूह दुईको अन्तिम खेलमा स्कटल्याण्डलाई ७२ ...

टोटनह्यामलाई हराएको म्यानचेस्टर युनाइटेड उक्लियो पाँचौ स्थानमा

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–० ले पराजित गरेको छ । उक्त खेलमा युनाइटेडका लागि रोनाल्डो ३९ औं मिनेटमा, एडिन्सन काभानी ६४ औं मिनेटमा तथा मार्कस रासफोर्डले ८६ ...

टी–२० विश्वकपमा अष्ट्रेलियाको लगातार दोस्रो जित

काठमाडौं – डेभिड वार्नरको अर्धशतक मद्दतमा अष्ट्रेलियाले श्रीलंकालाई पराजित गर्दै आईसीसी टी–२० विश्वकपमा लगातार दोस्रो जित हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार भएको ग्रुप ‘ए’को खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो ...

दुई नेपाली महिला फुटबलरले पाए गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र

काठमाडौं – नेपाली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । कीर्तिमानधारी महिला फुटबलर दीपा र लक्ष्मीले विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको विश्व कीर्तिमानको ...

टाइब्रेकरलाई सदुपयोग गर्दै आर्सनल र चेल्सी काराबाओ कपको क्वार्टरफाइनल पुगे

आर्सनल काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लिड्स युनाइटेडलाई २–० गोलको अन्तरले हराउँदै आर्सनल क्वाटरफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्म उक्त खेल पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिएको थियो । ...

आइसिसी टि–२० विश्वकपमा पाकिस्तानको लगातार दोस्रो जित

आइसिसी टि–२० विश्वकप २०२१ मा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । शारजाहमा गए राति भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डमाथि ५ विकेटको जित निकालेको हो । न्युजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १८.४ ओभरमा ५ ...

विश्वकप क्रिकेटमा पाकिस्तानसँग हारेपछि पञ्जाबमा कश्मीरी विद्यार्थीमाथि आक्रमण

विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारतले हारेपछि पञ्जाबमा कश्मीरी विद्यार्थीमाथि आक्रमण भएको छ । गए राति भएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गर्दै इतिहास रचेको थियो । त्यसपछि पञ्जाबमा रहेका कश्मीरी विद्यार्थीमाथि हमला भएको कश्मीर मुद्दाबारे ...