०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

खेलकुद

विश्वकप उपविजेता क्रोएसियालाई ५–३ ले पराजित गर्दै स्पेन युरोकप क्वाटरफाइनलमा

काठमाडौं – १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइलन खेलमा विश्वकपको साविक उपविजेता क्रोएसियालाई ५–३ गोलले पराजित गर्दै स्पेन युरोकप क्वाटरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा ...

टुङ्गियो रोनाल्डोको यात्रा, पोर्चुगलविरुद्ध बेल्जियम विजयी

पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको ...

युरोपक: चेक रिपब्लिक र डेनमार्क क्वाटरफाइनलमा

काठमाडौं – चेक रिपब्लिक युरोकप फुटबलको क्वाटरफाइलनमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा उसले २–० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो । पुस्कास एरिनामा भएको खेलमा टोमास होलेस र ...

युरोकप : साविक विजेता पोर्चुगर बेल्जियमद्वारा पराजित

काठमाडौं — युरोकप २०२० अन्तर्गत नेपाली समय अनुसार आइतबार राति पौने एक बजे भएको खेलमा विश्व नम्बर एक बेल्जियमले साविक विजेता पोर्चुगलसँग भएको प्रतिस्पर्धात्मक खेलमा सङ्घर्षपूर्ण जित निकालेको छ । खेलको पहिलो हाफको ४२ औँ ...

नेपाली क्रिकेट : मुख्य प्रशिक्षक डेभ ह्वाटमोर त आए, तर रोकियो बन्द प्रशिक्षण

काठमाडौं– मङ्गलबारदेखि हुने भनिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित भएको छ । आगामी महिना स्पेनमा हुने भनिएको नेपाल, र नामिबिया स्कटल्याण्ड बीचको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज कोरोना भाइरस सङ्क्रणको कारण खेल्न ...

युरोकपः इटालीले सङ्घर्षपूर्ण खेल खेल्दै अष्ट्रियालाई हरायो

युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा इटालीले अष्ट्रियासँग सङ्घर्षपूर्ण जित निकालेको छ । निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट गोल गर्ने अवसर सिर्जना गरेता पनि गोल हुन सकेन । निर्धारित ९० मिनेटको समयमा अस्ट्रियाका ...

भारत आठ विकेटले पराजित हुँदा न्युजिल्याण्डले च्याम्पियनशीपको बाजि मार्यो

न्युजिल्याण्डले अन्तर्राष्ट्रिय टेष्ट क्रिकेटको उपाधि जित्न सफल भएको छ । न्युजिल्याण्डले भारतलाई आठ विकेटले हराउँदै पहिलो पटक भएको टेष्ट च्याम्पियन सिपको उपाधि जितेको हो ।साउथम्पटनमा भएको खेलमा भारतले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य ...

कोपा अमेरिकाः उरुग्वे क्वाटरफाइनलमा, बोलिभिया पहिलो चरणबाटै बाहिरियो

ब्राजिल– ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल प्रतियागित अन्तगर्त समूह ‘ए’ बाट चार बटै टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अर्जेन्टिना भने आफ्नो समूहको शीर्ष टोली बन्दै क्वाटरफाइनलमा पुगको हो भने पाराग्वे, चिली र उरुग्वे सङ्घर्षपूर्ण ...

कोपा अमेरिका – ब्राजिलले हरायो कोलम्बियालाई

नेपाली समय अनुसार आज बिहान पौने ६ बजे कोपा अमेरिका फुटबल खेलमा ब्राजिलले कोलम्बियालाई पराजित गर्दै सतप्रशित नतिजा निकालेको छ । खेल भएको नौ मिनेटमा कोलाम्यिाले सानदार गोलगर्दै सुरुवाती अग्रता लिएको थियो । निकै प्रतिस्पर्धात्मक ...

युरोकप – जर्मन र पोर्चुगलले बराबरी खेले, रोनाल्डोले रचे इतिहास

अघिल्लो संस्करणको युरोकप विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्स दोस्रो चरणमा प्रवेश गरेका छन् । हिजो राती नेपाली समयअनुसार पौने १ बजे सुरु भएको खेलमा पोर्चुगल र फ्रासबीच भएको खेलमा दुवै टिमले २–२ बराबरी गोल ...