०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   पूर्वाधार र प्रचारप्रसार अभावमा कञ्चनपुरका पर्यटकीयस्थल ओझेलमा ★   पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण ★   बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव ★   अबुधावी, बेइजिङ, कायरो र कोपनहेगनमा मनाइयो संविधान दिवस ★   देशभर मनसुनी वायुको प्रभाव कायम, केही स्थानमा हल्का वर्षा ★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

खेलकुद

युरोकप: इटालीले जित्यो उपाधी, घरेलु मैदान, दर्शक र सुरुवाती अग्रतालाई जोगाउन नसक्दा इङ्ग्ल्याण्ड स्तब्ध

लण्डन– युरोकपको चालु संस्करणको उपाधी इटालीले बाजी मार्यो । टाइब्रेकरमा इङ्ग्ल्याण्डलाई ३–२ गोलले पराजित गर्दै इटालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफुलाई अम्बल सावित गर्दै युरोकपको उपाधी जित्न सफल भयो । घरेलु मैदान र दर्शकहरुको साथ पाएको इङ्ग्ल्याण्डको ...

कोपा अमेरिकाः अठ्ठाईस वर्षको खडेरी तोड्दै अर्जेन्टिनाले उचाल्यो उपाधी, मेसीको सपना पूरा

रियो द जिनेरियो – अर्जेन्टिनाले चालु संस्करणको कोपा अमेरिकी फुलबलको उपाधी जित्न सफल भएको छ । विश्व फुटबलका स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले लामो समयको खडेरी तोड्दै अन्तराष्ट्रिय उपाधी चुम्न सफल भएको छ ।नेपाली ...

कोपा अमेरिका : पेरुलाई हराउँदै कोलम्बिया तेस्रो

काठमाडौं – कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ ले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले ...

युरोकपः इङ्ल्याण्ड इतिहास रच्दै इटालीसँग उपाधिको लागि फाइनलमा भिड्ने

युरोकप फुटबलमा नयाँ इतिहास रच्द इङ्ल्याण्ड चालु संस्करणको फाइनलमा पुगेको छ । युरोकप फुटबलको इतिहासमा इङ्ल्याण्ड फाइनलमा पुगेको यो पहिलो हो । उसले डेनमार्कलाई २–१ गोलले गराउँदै फाइनल यात्रा तय गरेको छ । इङ्ल्याण्डका लागि ...

डेनमार्कलाई पराजित गर्दै इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा

इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको हो । इङ्गल्यान्डविरुद्ध डेनमार्कले सुरुआति अग्रता बनाएको थियो । त्यसलाई उल्टाउँदै ...

कोपा अमेरिका फुटबलः कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा, ब्राजिलसँग भिड्ने पेनाल्टीमा कोलम्बिया स्तब्ध

रियो द जिनेरियोः अर्जेन्टिनाले टाइब्रेकरमा कोलम्बियालाई स्तब्ध पार्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको छ । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा अब ब्राजिलसँग अजेन्टिना भिड्ने छ । आज बुधबार बिहान नेपाली समय अनुसार पौने साता ...

स्पेनलाइ पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा

काठमाडौं – स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनका दुई खेलाडी पेनाल्टीमा चुक्दा गएराति भएको पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई ४–२ ले पराजित गरेको हो । लण्डनस्थित वेम्वली ...

युरोकपः अपराजीत यात्रामा इटली स्पेन स्तब्ध

युरोकप फुटबल प्रतियोगिताको चालु संस्करणमा इटाली चम्किएको छ । उपाधी विजेता दावेदार मानिएको स्पेन र इटाली दुवै टिमबीचे भएको अत्यन्त कडा प्रतिस्पर्धात्मक खेलमा पेनाल्टीमा इटालीले स्पेनलाई पछार्दै फाइनलको यात्रा तय गर्यो । गए राती भएको ...

कोपा अमेरिका फुटबलः पेरुलाई हराउँदै ब्राजिल फाइनलमा

रियो द जिनेरियोः ब्राजिलमा जारी सोह्रौं संस्करणको कोपा अमेरिका फुटबलको अन्तर्गत आज मङ्गलबार भएको खेलमा साविक विजेता ब्राजिल फाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार आज बिहान पौने पाँच बजे सुरु भएको पहिलो सेमिफाइनल खेलमा ...

कोपा अमेरिका फुटबलः अर्जेन्टिना सेमिफानलमा प्रवेश, कोलम्बियासँग भिडन्त हुने

ब्राजिल– ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल प्रतियोगिताको अन्तिम चारमा अर्जेन्टिनाले आफ्नो स्थान पक्का गरेको छ । नेपाली समय अनुसार बिशान पौने सात बजे सुरुभएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–० को सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय ...