०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति समक्ष वित्त आयोगको प्रतिवेदन पेस ★   समावेशी संविधानले ल्याएको परिवर्तन ★   एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई ★   फोहरबाट जैविक मल उत्पादन सुरु ★   समाज रुपान्तरणमा चलचित्रको योगदान ★   रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास ★   ‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’ ★   अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि ★   कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई ★   लोमान्थाङमा स्याउ खेती हुन थाल्यो ★   संविधान संशोधनः सबैको स्वीकार्यताका लागि अर्जुनदृष्टि ★   राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा ★   सुरु भयो पदयात्राको याम ★   प्रधानमन्त्री ओली अमेरिका प्रस्थान ★   सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि ★   नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल ★   मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार ★   सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल ★   तनहुँमा पनि स्ट्रबेरीखेती ★   धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’

खेलकुद

नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं – नेपालले ऐतिहासिक सफलता हात पार्दै पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको छ । माल्दिभ्समा सञ्चालन भएको खेलमा आज बुधबार नेपालले बङ्गलादेशसँगको खेलमा १–१ गोलको बराबरी खेल्दै फाइलनमा पुगेको हो । खेलको ८ ...

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौं – माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १–० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । ...

साफ च्याम्पियनसिप : सात पटकको विजेता भारत र नेपालबीच आज भिडन्त हुँदै

काठमाडौं– साफ च्याम्पियनसिपको चालु संस्करण अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । नेपाली समय अनुसार राति पौने १० बजे हुने खेलमा नेपालले भारतलाई हराउन सके फाइनल यात्रा तय गर्ने छ । माल्दिभ्समा सञ्चालन भैरहेको साफ ...

एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इङ्ग्ल्याण्ड विश्वकप छनोट नजिक

काठमाडौं – एन्डोरामाथि ५–० को सहज जित निकाल्दै इङ्ग्ल्याण्ड २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा छनोट नजिक पुगेको छ । पछिल्लो खेलमा गेराथ साउथगेटको टोलीले पोल्याण्डविरुद्ध बराबरी खेल्दै अङ्क गुमाए पनि १५६ औँ वरियतामा रहेको ...

बैंगलोरमाथि हैदरावादको रोमाञ्चक जित हात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ रनले पराजित गरेको छ । अबुधाबीमा भएको खेलमा हैदरावादले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बैंगलोरले २० ...

राजस्थानमाथि मुम्बईको शानदार जित, प्लेअफ पुग्ने सम्भावना कायमै

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई आठ विकेटले हराएको छ । यो जितसँगै मुम्बईले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । मुम्बई १३ खेलमा १२ अङ्क जोडेर पाँचौं स्थानमा ...

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

काठमाडौं – माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो ...

लिभरपुल र म्यानचेस्टर सिटीको रोमाञ्चक बराबरी

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । लिभरपुलले साविक विजेता म्यानचेस्टर सिटीसँग २–२ को गोलको बराबरी खेलेको हो । ५९औं मिनेटमा साडियो मानेले गोल गर्दा लिभरपुलले अग्रता लिएको थियो ...

क्रिकेटमा सरकारको लगानी कम छ, तर सन्तुष्ट छौँ : ज्ञानेन्द्र मल्ल

तनहुँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्रिकेटमा सरकारको कम लगानी भए पनि सन्तुष्ट गर्ने ठाउँ रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिकाले युवा परिषद् सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा मल्लले जे ...

ईपीएलमा चौथो जित हात पारेको चितवन क्वालिफायरमा

एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले शानदार प्रदर्शनलाई निरन्तरता दिँदै चौथो जित हात पारेको छ । आइतबार चितवनले बलियो प्रतिस्पर्धी ललितपुर प्याट्रियट्सलाई ५ विकेटले पराजित ग¥यो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ९ ...