१८ बैशाख २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – जारी आईपीएल क्रिकेट प्रतियोगितामा मुम्बई इण्डियन्सले पहिलो जित हासिल गरेको छ । लगातार आठौं हार व्यहोर्दै आएको मुम्बईको यो पहिलो जित हो । अन्तिम ओभरमा टिम डेभिडको तीव्र ब्याटिङको मद्दतमा राजस्थानलाई पाँच ...
१५ बैशाख २०७९, बिहिबार
काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो ...
११ बैशाख २०७९, आइतबार
काठमाडौं – फ्रेन्च लिग वान फुटबलको उपाधिमाथि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कब्जा जमाएको छ । घरेलु मैदानमा लेन्ससँग १–१ गोलको बराबरी खेल्दै (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको हो । शनिबार राति ...
१० बैशाख २०७९, शनिबार
काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै राजस्थान रोयल्स शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको हो । २ सय २३ रनको विशाल लक्ष्य पछ्याएको ...
०८ बैशाख २०७९, बिहिबार
काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सहज जित हासिल गरेको छ । बुधबार भएको खेलमा दिल्लीले पञ्जाब किङ्सलाई ९ विकेटले हराएको हो । मुम्बईमा पञ्जाबले जितका लागि दिएको ११६ रनको लक्ष्य ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को महाप्रवन्धकमा वृत्तान्त खनाल नियुक्त हुनुभएको छ । लाई नयाँ महाप्रबन्धकमा नियुक्त गरेको छ। आइतबार क्यानको बैठकले खनाललाई महाप्रबन्धकको जिम्मेवारी सुम्पिएको हो । क्यानका लागि नवनियुक्त महाप्रवन्धक खनालले १६ ...
२४ चैत २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – एएफसी एसिया कप छनोटको तयारीका लागि नेपाली फुटबल टोलीको बन्द प्रशिक्षण नयाँ वर्ष २०७९ को आगमनसँगै सुरुहुने भएको छ । बैशाख २ गते शुक्रबारदेखि नेपाली फुटबल टोलीको बन्द्र प्रशिक्षण हुन लागेको हो ...
२२ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – शहिद स्मारक लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी च्यालेन्ज फुटबल अन्तर्गत आज मङ्गलबार श्रीलङ्काली टिम क्लब ब्लु स्टारसँग दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्दैछ । अपरान्ह ५ः०० बजे सुरु हुने यस खेलमा मच्छिन्द्रले स्पष्ट ...
२१ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं — नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज सोमबार त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिविविको क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे फाइनल खेल हुनेछ ।यसअघि भएका सिरिजको चार ...
२१ चैत २०७८, सोमबार
मुम्बई – १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ । मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १८० रन बनाएको ...