११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एनपिएलका लागि टिकट मूल्य सार्वजनिक ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह

खेलकुद

कीर्तिमानी रच्दै च्याम्पियन लिगको उपाधीमाथि रियलको कब्जा

पेरिस– च्याम्पियन लिगको उपाधी रियल मड्रिडले जितेको छ । लिभरपुललाई हराउँदै रियलले १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।यो कीर्तिमानी उपाधीका लागि लिभरपुललाई हराउन १ गोल नै काफि भयो । निकै ...

नेपाल ट्वान्टी–२० लिग: क्यानद्वारा फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान

फाइल तस्वीरकाठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ट्वान्टी–२० क्रिकेट लिगको फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान गरेको छ । यसैवर्ष आगामी असोज महिनामा आयोजना गर्ने नेपाल ट्वान्टी–२० क्रिकेट लिगको फ्रेन्चाइज टोली किन्न टेण्डर आह्वान गरेको ...

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक वृद्धि

काठमाडौं – नेपाल क्रिकेट सङ्घले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक वृद्धि गरेको छ । क्यान कार्यसमितिको बैठकले हिजो गरेको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको मासिक पारिश्रमिक १० हजारका दरले ...

नेपाली फुटबलको राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी नवयुगलाई

फाइल तस्वीरकाठमाडौं – नेपाली फुटबलको राष्ट्रिय टिमका कप्तान किरण लिम्बु यसपटक राष्ट्रिय टिममा नअटाएपछि एन्फाले नवयुग श्रेष्ठलाई राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी लिएको छ । एन्फाले आजमात्रै नवयुगलाई राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी दिएको हो । ...

एम्बाप्पेको ह्याट्रिक, मेट्जविरुद्ध पीएसजीको सहज जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सिजनको अन्तिम खेलमा सानदार जित निकाल्दै सिजनको सुखद अन्त्य गरेको छ । फ्रेन्च लिग वान च्याम्पियन अन्तर्गत घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले मेट्जलाई ५–० गोलको फराकिलो अन्तरले हराउँदै ...

महिला टी–२० : युगाण्डाविरुद्ध नेपालले ब्याटिङ गर्दै

फाइल तस्वीर काठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा महिला टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खला प्रतियोगिता सञ्चालन भैरहेको छ । स्वदेशी टिम नेपाल र युगाण्डाबीच जारी खेलमा टस जितेर व्याटिङ गरिरहेको छ । नेपालले युगाण्डासँग गृह मैदानमा ...

खेलाडी र मुख्यप्रशिक्षकबीचको विवाद पत्तालगाउन कार्यदल गठन

फाइल तस्वीरकाठमाडौं – बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय टोलीका खेलाडी र मुख्यप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच उत्पन्न विवादलाई समाधान गर्न अखिल नेपाल फुटबल संघ एन्फाले कार्यदल गठन गरेको छ । तीनसाता अघि राष्ट्रिय टिमका रोहित चन्दलाई राष्ट्रिय टोलीबाट ...

नेपाल सामु जिम्बाब्वे निरिह, नौ विकेटले पराजित

काठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आज शनिबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले जिम्बाब्वेलाई हराएको छ । नेपालले पाहुना टिम जिम्बाब्वेमाथि नौ विकेटको सहज जित निकालेको हो । यो खेलसँगै नेपालले श्रृङ्खला १–१ को ...

आईपीएलः हैदरावाद दिल्ली क्यापिटल्ससँग २१ रनले पराजित

एजेन्सी – आईपीएल २०२२ को ५० औं खेलमा सनराइजर्स हैदरावाद दिल्ली क्यापिटल्ससँग २१ रनले पराजित भएको छ । उक्त खेलमा हैदरावादले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको दिल्लीले २०७ ...

टेबल टेनिस प्रतियोगितामा सहभागी हुन आठ खेलाडीसहितको टोली माल्दिभ्स जाँदै

दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार माल्दिभ्स जाने भएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घका उपाध्यक्ष धर्ममान वज्राचार्यको नेतृत्वमा माल्दिभ्स जान लागेको टिममा आठ खेलाडी छन् । ...