११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने ★   एनपिएलका लागि टिकट मूल्य सार्वजनिक ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’

खेलकुद

घरेलु टोली इङ्ग्ल्यान्डलाई ५० रनले पराजित गर्दै भारतको अग्रता

काठमाडौं– भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इङ्ग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन खेलको शृङ्खलामा भारतले १–० को अग्रता लिएको हो । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ...

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द

फाइल तस्वीर काठमाडौं – नेपाल राष्ट्रिय क्रिकेट टोली र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल वर्षा कारण रद्द भएको छ । मङ्गलबार राति किङ सिटी स्टेडियममा तय खेल भारी वर्षाका कारण टससमेत नभई रद्द भएको ...

त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्डद्वय श्रेष्ठ र खवास अमेरिका प्रस्थान

काठमाडौं – त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्डद्वय नवयुग श्रेष्ठ र भरत खवास आज अमेरिका प्रस्थान गरेका छन् । आर्मी क्लबका अनुसार दुवै जना पाँचौ नेप्लिज अमेरिका कन्भेन्सन सकर प्रतियोगिताका लागि अमेरिका प्रस्थान गरेका हुन् । ...

राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित चन्द्रागिरि नगरपालिका पहिलो

रत्ननगर – चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट ...

एसीसी महिला टी–ट्वान्टी : समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दै नेपाल

काठमाडौं – नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ । मलेसियामा हुने उक्त खेल आज दिउँसो १२ बजे सुरु हुनेछ । प्रतियोगितामा चौथो खेल ...

एसीसी महिला टी–ट्वान्टीः नेपाल सेमिफाइनलमा प्रवेश

फाइल तस्वीरमलेसिया – मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको उक्त प्रतियोगितामा नेपालले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । मलेसियाको किनारा ओभलमा ...

एन्फाको साधारणसभा पार्क भिलेजमा, आजै नयाँ नेतृत्व चयन हुने

फाइल तस्वीरकाठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निर्वाचन आज हुँदैछ । एन्फाको आगामी चार वर्षे नेतृत्वका लागि नयाँ निर्वाचन हुन लागेको हो । सधैं विवादको घेरामा रुमलिंदै आएको एन्फाको आगामी नेतृत्वकाका लागि कडा प्रतिस्पर्धा ...

एसीसी महिला टी–ट्वान्टीः भुटानलाई ९५ रनको लक्ष्य

फाइल तस्वीरमलेसिया – मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत अहिले भैरहेको खेलमा नेपालले भुटानलाई ९५ रनको लक्ष दिएको छ । मलेसियाको यूएसडी यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धातिर २० ओभरमा ९ ...

नेपाल अमेरिकासँग ३९ रनले पराजित

फाइल तस्वीरटेक्सास– नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिज अन्तर्गत बिहीबार बिहान सकिएको खेलमा पराजित भएको छ । नेपालले आफ्नो अन्तिम खेलमा अमेरिकासँग ३९ रनले पराजित भएको हो । अमेरिकाको टेक्सस राज्यस्थित मोसा ...

ओमानमाथि ७ विकेटको जित निकाल्दै पाँचौं स्थानमा उक्लियो नेपाल, आज अमेरिकासँग भिड्ने

फाइल तस्वीरकाठमाडौं – नेपालले ओमानमाथि शानदार जित निकालेको छ । अमेरिकामा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खला अन्तर्गत भएको आफ्नो तेस्रो खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको हो । आसिफ शेख र कुशल भुर्तेलले ...