११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने ★   एनपिएलका लागि टिकट मूल्य सार्वजनिक ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’

खेलकुद

केन्यामाथि दवदवा कायम राख्दै नेपालले निकाल्यो सहज जित

फाइल तस्वीर नैरोवि – नेपालले केन्याविरुद्ध आज खेलेको खेलमा सुखत नतिजा हात पारेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज शुक्रबार भएको खेलमा नेपालले केन्यालाई पराजित गरेको हो । आसिफ शेखको शतकको सहयोगमा नेपालले ...

प्रधानमन्त्री देउवाद्वारा टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन

ट्रफी अवलोकन गर्नुहुँदै प्रधानमन्त्री देउवा, तस्वीर सौजन्य, प्रधानमन्त्रीको निजी सचिवालय । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री देउवाले उक्त ट्रफी बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अवलोकन गर्नुभएको हो ...

नेपाली र केन्याली क्रिकेट टिम आज फाइनल खेलमा भिड्दै, खेल जिमखाना क्रिकेट मैदानमा हुने

फाइल तस्वीर । नैरोबी – नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्याली टिमबीच आज मङ्गलबार प्रतिस्पर्धा हुने भएको छ । नेपाली टिमले आज घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्दैछ । नैरोबीस्थित जिमखाना ...

आर्सनलको लगातार तेस्रो जित

एजेन्सी – बर्नमाउथलाई ३–० ले पराजित गर्दै शनिबार राति आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आर्सनललाई जितमान कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे। यस्तै, विलियम सालिबाले एक गोल थपे । ...

नेदरल्याण्ड्सविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

एजेन्सी – नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तानले जित हात पारेको छ । नेदरल्याण्डको रोटरड्याममा भएको खेलमा पाकिस्तानले घरेलु टोलीलाई १६ रनले पराजित गरेको हो । पाकिस्तानले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ५० ...

भारतलाई फिफाको अनिश्चितकालीन प्रतिबन्ध

भारत – अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । तेस्रो पक्षले सङ्घमाथि शक्ति प्रयोग गरेसँगै भारतलाई यसअघि नै चेतावनी दिँदै आएको फिफाले सोमबार राति भने प्रतिबन्ध लगाएको ...

देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक छ :मन्त्री गहतराज

काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले देशलाई सुखी र समृद्ध बनाउन विकासको गतिलाई बढाउन आवश्यक रहेको बताउनुभएको छ । मन्त्री गहतराजले देशलाई सुखी र समृद्ध बनाउने जिम्मा युवाहरुको काँधमा आएको बताउनुभएको हो । उहाँले ...

अफगानिस्तानविरुद्ध आयरल्याण्डको लगातार दोस्रो जित

टी–२० सिरिजअन्तर्गत अफगानिस्तानविरुद्ध दोस्रो खेलमा पनि घरेलु टोली आयरल्यान्ड विजयी भएको छ । ५ विकेटले विजयी आयरल्यान्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा आयरल्यान्ड ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा अफगानिस्तानले ...

युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई

एजेन्सी – आफ्नो करियरको ३२४ औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो । ...

लिग वान: मेसी र नेयमार चम्किँदा पिएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च फुटबल लिग लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जितसँगै सिजनको सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा साविक विजेता पिएसजीले क्लेरमन्ट फुटलाई उसकै मैदानमा ५–० गोलले पराजित गरेको ...