२४ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करण अन्तर्गत आज शुक्रबारको खेल समूह ‘बी’ का श्रीलङ्का र भुटानबीच हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने यी दुई टिमले जित आफ्नो पक्षमा पार्ने रणनीतिका साथ ...
२४ भदौ २०७९, शुक्रबार
फाइल तस्वीर कोलम्बो – साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्ने भएको छ । श्रीलङ्कामा जारी साफ यू–१७ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आजको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार दिउँसो पौने ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाटै निलम्बन गरेको छ । क्यानको कार्यसम्पादन समितिको आज बिहीबार बसेको बैठकले सन्दीपलाई क्रिकेट टिमबाटै निलम्बन गर्ने ...
२३ भदौ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग गुहार मागेका छन् । जबरजस्ती करणीको आरोप लागेपछि कप्तान सन्दीपले क्यानसँग यस्तो याचना गरेका हुन् । कानुनी उपचारका लागि ...
२३ भदौ २०७९, बिहिबार
काठमाडौं – नेपाल भलिबल सङ्घ (एनभीए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित हुनुभएको छ । आज बिहीवार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गर्नुभएको हो । निर्वाचनमा चन्दको प्यानल नै ...
२२ भदौ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं — साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको दोस्रो खेल बङ्गलादेशले सहज जित निकालेको छ । पहिले हाफसम्म ३–० गोल गरेको बङ्गलादेशले पछिल्लो हाफमा भने कुनै गोल गर्न सकेन । पछिल्लो ...
२१ भदौ २०७९, मङ्गलबार
काठमाडौँ – महिला साफ च्याम्पियनसीपअन्तर्गत छैटौं संस्करणको उद्घाटन खेलमा नेपालले सहज जित निकालेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० गोलको फराकिलो अन्तरले जितेको छ । यो जितसँगै नेपालले ३ ...
२१ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मङ्गलबारदेखि सुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दक्षिण एसियाली महिला फुटबलको सर्वाधिक ठूलो इभेन्टको रूपमा रहेको यो प्रतियोगितामा आजदेखि सञ्चालन हुन लागेको हो । ...
२० भदौ २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – भोलि मङ्गलबारदेखि दशरथ रङ्गशालामा साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ । छैटौं संस्करणको प्रतियोगिताका लागि सबै तयारी पूरा भएको एन्फाले जनाएको छ । भोलि २१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन ...
१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर नैरोवी– पाहुना टोली नेपाल र घरेलु टोली केन्याबीच आज शनिबार भएको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले बाजि मारेको छ । नेपाल र केन्याबीच केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलले नेपालले जित हात ...