२२ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – शहिद स्मारक लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले एएफसी च्यालेन्ज फुटबल अन्तर्गत आज मङ्गलबार श्रीलङ्काली टिम क्लब ब्लु स्टारसँग दशरथ रङ्गशालामा प्रतिस्पर्धा गर्दैछ । अपरान्ह ५ः०० बजे सुरु हुने यस खेलमा मच्छिन्द्रले स्पष्ट ...
२१ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं — नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज सोमबार त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा भिड्ने भएका छन् । कीर्तिपुरस्थित त्रिविविको क्रिकेट मैदानमा मध्यान्ह साढे १२ बजे फाइनल खेल हुनेछ ।यसअघि भएका सिरिजको चार ...
२१ चैत २०७८, सोमबार
मुम्बई – १५ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गरेको छ । मुम्बईको ब्रेबोर्न स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १८० रन बनाएको ...
१९ चैत २०७८, शनिबार
फाइल तस्वीरकाठमाडौं — नेपालले आज शनिबार घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत अन्तिम खेलमा मलेसियाको सामना गर्दैछ । मध्यान्न साढे १२ बजेको समयमा कीर्तिपुरस्थित त्रिविवि खेलमैदानमा नेपाल र मलेसियाबीचको खेल हुन लागेको हो ।लगातार तीन ...
१७ चैत २०७८, बिहिबार
फाइनलकाठमाडौं – त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको प्राङ्गणमा रहेको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी)लाई ३७ रनले हराउँदै फाइनलको यात्रा निश्चित गरेको ...
१६ चैत २०७८, बुधबार
फाइल तस्वीरकाठमाडौं– त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रीङ्खला अन्तगर्त आज घरेलु टोली नेपाल र पाहुना टोली मलेसियाबीच खेल हुँदैछ । कीर्तिपुरस्थित क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे खेल सुरु हुने आयोजकले बताएका छन् । सोमबारदेखि सुरुभएको त्रिकोणात्मक ...
१५ चैत २०७८, मङ्गलबार
ललितपुर– विवादका विच अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारणसभा सुरु भएको छ । एन्फाले यसअघि स्थगित गरेको विशेष साधारणसभा आजदेखि सुरु भएको हो । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भैरहेको साधारणसभा निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा ...
१५ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको प्राङ्गणमा रहेको क्रिकेट मैदानमा जारी त्रिदेशीय टी–२० श्रृङ्खलाको खेल तालिका अनुसार आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) भिड्ने भएका छन् । खेल दिउँसो साढे १२ बजेदेखि सुरु हुँदैछ । ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं– टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले जित दर्ता गराएको छ । राजधानीको कीर्तिपरस्थित क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्दी पपुवा न्यु गिनी (पीएनजी) लाई १५ ...
१४ चैत २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं– कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज क्रिकेट प्रतियोगिता हुँदैछ । उक्त खेल नेपालसहित मलेसिया र पपुवा न्युगिनी (पिएनजी) बीच हुने भएको हो । आजदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुने ...