१७ असोज २०७८, आइतबार
काठमाडौं – प्रिमियर लिगमा आइतबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको छ । जितसँगै लण्डन क्लब चेल्सी शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ट्रेभो चालाबाले नवौं, टिमो ...
१६ असोज २०७८, शनिबार
माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले सुखद सुरुवात गरेको हो । नेपाललाई जित दिलाउन मनिष ...
१५ असोज २०७८, शुक्रबार
काठमाडौं – बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ मा साविक विजेता ललितपुर प्याट्रिओट्सले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । सन्दुन विराकोडी र अजमतुल्लाह ओमरजाईको अर्धशतक मद्दतमा ललितपुरले विराटनगर वारियर्स विरुद्ध टस हारेर पहिले ब्याटिङ ...
१४ असोज २०७८, बिहिबार
जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगमा डिनामो किभमाथि ५–० को फराकिलो जित निकालेको छ । समूह ई मा रहेको बायर्नले लगातार दोस्रो जित निकालेको हो । गएराति भएको खेलमा डिनामो किभविरुद्ध बायर्नका रोवर्टो लेवान्डोस्कीले दुई ...
१३ असोज २०७८, बुधबार
काठमाडौं – साविकको विजेता टोली ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई सात ओभरमा जितका लागि ५२ रनको लक्ष्य दिएको छ । त्रि वि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाएर ५१ ...
१२ असोज २०७८, मङ्गलबार
इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा सोमबार राति भएको खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ...
१० असोज २०७८, आइतबार
अबुधावी– युएईको अबुधावीमा शनिबार भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले पाखा लगाउँदै उक्त जित निकालेको हो । राजस्थानले टस जितेर फिल्डिङ रोजेको उक्त ...
०९ असोज २०७८, शनिबार
म्याड्रिड– विश्व चर्चित फुटबलर तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर लियोनल मेस्सीको खेलका दौरानमा बायाँ घुँडामा लागेको चोटका कारण मोन्टपेलियरविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । मेस्सीको गत आइतबार राति लियोनविरुद्धको खेलमा बायाँ घुँडामा ...
०७ असोज २०७८, बिहिबार
काठमाडौं – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा बुधबार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले सहजै पराजित गरेको छ । सातौं जितपछि दिल्ली अङ्कतालिकामा शीर्ष स्थानमा उक्लेको छ । दुबईमा हैदरावादले दिएको १३५ ...
०६ असोज २०७८, बुधबार
इन्टर मिलानले फिरोन्टिनालाई पराजित गर्दै इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नेपाली समयअनुसार गए राति भएको खेलमा इन्टरले फिरोन्टिनालाई ३–१ गोल अन्तरले पाखा लगाउँदौ शीर्ष स्थानमा पुगेको हो । फिरोन्टिनाको घरेलु मैदानमा ...