१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी ★   फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती ★   सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक आज हुँदै ★   बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी ★   कामपा बैठकमा चर्काचर्कीःमेयर एकातिर उपमेयर र समितिका सभापति अर्कोतिर ★   वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी ★   बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ता ★   गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा ★   आसन्न उपनिर्वाचनः हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त ★   मार्फामा बढ्दै पर्यटक ★   राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा ★   मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै ★   काठमाडौँ उपत्यकाको तापक्रम निरन्तर घट्दो, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु ★   स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी

खेलकुद

क्रिकेटर झा र शेखलाई मधेस प्रदेश सरकारले पुरस्कृत गर्ने

फाइल तस्वीरधनुषा—मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै ...

नेपाल विश्वकप क्वालिफायरमा

काठमाडौं — नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । नेपालले युएईलाई डकवर्थ लुइस नियमअनुसार ९ रनले पराजित ...

यूएईविरुद्ध कीर्तिमानी लक्ष्य पूरा गर्दै नेपाल विश्वकपका लागि छनोट

तस्वीर स्रोत : क्यान काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । अन्तिम खेलमा नेपालले ९ रनले युएईलाई हराउँदै विश्वकपका लागि ...

युएईका ब्याट्सम्यान चम्किदा नेपाललाई ३११ रन को चुनौती

काठमाडौं— कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग २ को अन्तिम खेलमा नेपालसामु युनाइटेड अबर इमिरेट्सले कडा चुनौती दिएको छ । पहिले ब्याटिङ गरेको युएईले नेपाललाई ३११ रनको विशाल चुनौती दिएको हो । युएइका ...

नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा

काठमाडौं – नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको ...

लिङ्गखेप र पोख्रेललाई खुला ब्याडमिटनको उपाधि

झापा — झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई ...

आगामी विश्वकप फुटबलमा चार/चार टिमको १२ समूह बनाइने फिफाको निर्णय

काठमाडौं — आगामी चार वर्ष पछि अर्थात् सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगिताको टिम समूहगत पुरानै परिपाटीलाई निरन्तरता दिने भएको छ । प्रत्येक समूहमा चारवटा टिमलाई समावेश गर्दै आएको फिफाले आगामी प्रतियोगिताको समूहचरणमा पनि ...

‘ए’ डिभिजन लिगः आजका दुई खेलमा चार टिमले प्रतिस्पर्धा गर्ने

फाइल तस्वीरकाठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । आज बुधबार हुने दुइ खेलमध्ये पहिलो खेल ललितपुरको च्यासल मैदान हुनेछ भने अको खेल त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा हुनेछ । ...

आईसीसी क्रिकेट विश्वकप लिग टुः नेपालको सहज जित

काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई सहज पाखा लगाएको हो । ...

आइसीसी लिग–२ : पपुवा न्युगिनीद्वारा नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत

फाइल तस्वीरकाठमाडौं — आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले जितका लागि ९६ रनको लक्ष्य पाएको छ । सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन समेटीयो । ...