२९ फागुन २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका आज सोमबार दुई खेल हुँदैछन् । आजको खेल एफसी खुमलटार र हिमालयन शेर्पा हुनेछ भने अर्को खेल सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच ...
२९ फागुन २०७९, सोमबार
काठमाडौं — नेपालले नर्दन मारियाना आइल्याण्डलाई पराजित गर्दै एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । प्यालेस्टाइनको फैजल अल हुसेनी अन्तर्राष्ट्रिय रङ्गशालामा गएराति सम्पन्न खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६–० ले ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीच आज भएको खेल बराबरीमा सकिएको छ । दुवै टिमले ३—३ गोल गर्दै खेललाई बराबरीमा टुङ्याएका हुन् । ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं — नेपालले युएईमाथि १७७ रनको पराकिलो जित निकाल्दै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यतालाई जोगाएको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत जारी खेलमा नेपालले युएईलाई सहज जित निकालेको हो । अब नेपालले विश्वकप छनोटमा ...
२८ फागुन २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टू मा नेपालले युनाइटेड अरब इमिरेटस (यूएई) लाई २४९ रनको लक्ष्य दिएको छ । कप्तान रोहित पौडेलको अर्धशक अनी गुलशन झा र ...
२८ फागुन २०७९, आइतबार
म्याराथन प्रतियोगिता फाइल तस्वीर डोटी — सिलगढीस्थित नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । खप्तड क्षेत्रमा २०८० साल जेठ १६ गते शुक्लपक्ष दशमीमा लाग्ने गङ्गा दशहरा ...
२८ फागुन २०७९, आइतबार
काठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा ...
२५ फागुन २०७९, बिहिबार
काठमाडौं — आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ...
२५ फागुन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – काठमाडौंमा जारी आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम तथा निर्णायक आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध कीर्तिमानी स्कोर बताएकोछ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९।१ ओभरमा अलआउट हुँदै २९७ ...
२५ फागुन २०७९, बिहिबार
आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो । विश्वकप लिग–२ को ...