०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

खेलकुद

आर्सनललाई १–० ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा

काठमाडौं — आर्सनललाई १–० ले पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । इतिहाद स्टेडियममा गए राती भएको खेलमा आर्सनललाई १– ० गोल अन्तरमा हराउँदै सिटीले अघिल्लो चरणको यात्रा तय गरेको ...

आईसीसीले सन्दीपको विषयमा कानुन अनुसार अघि बढ्नु भनेको छः अध्यक्ष चन्द

पत्रकार सम्मेलनमा बोल्दै क्यान अध्यक्ष चतुरबहादुर चन्दकाठमाडौं – बलात्कारको आरोप खेपेर धरौटीमा रिहा भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित क्याप्टेन सन्दीप लामिछानेलाई खेलमा फर्काउने प्रयास भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज बिहीबार ...

आजदेखि महिला टी—२० क्रिकेट प्रतियोगिता सुरू

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि नगरस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिता सुरू भएको छ । दशरथचन्द नगरपालिकाको वार्षिकी कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । शहीद दिवसको पूर्वसन्ध्यामा नगरपालिकाले महिला ...

सुष्मालाई यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक

काठमाडौं — नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् ।थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी ...

आदिलले दुई खेलका दुई वटा ओभरमा स्पट फिक्सिङ

फाइल तस्वीरकाठमाडौं – स्पट फिक्सिङको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलमले स्पट फिक्सिङ गरेको अनुसन्धानबाट पत्ता लागेको छ । नेपाल टी–२० लिगको दुई खेलका दुई वटा ओभरमा क्रिकेटर आलमले स्पट फिक्सिङ ...

पाएस डी कासेललाई ७–० गोलको अन्तरले हराउँदै पिएसजी अन्तिम १६ मा प्रवेश

फाइल तस्वीर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलमा पाएस डी कासेलाई फराकिलो अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा छैटौँ श्रेणीको पाएस डी कासेललाई ७–० गोलको अन्तरले ...

म्याच फिक्सिङको आरोपमा क्रिकेटर आदिल अन्सारी र आलम पक्राउ

फाइल तस्वीरकाठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जना नेपाली क्रिकेट खेलाडीलाई पक्राउ गरेको छ । राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ ...

सुदूरपश्चिम प्रदेश बन्यो महिला राष्ट्रिय टी–२० क्रिकेटको च्याम्पियन

सुनसरी — सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेल मैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश नं १ लाई छ विकेटले पराजित ...

विश्वकपमा नभिडेका मेसी र रोनाल्डोको मैत्रीपूर्ण खेलमा भिडन्त, मेसीकै पोल्टामा जित

फाइल तस्वीरसाउदी अरेबियाको रियादस्थित किङ फाद स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा स्टार खेलाडीले भरिएको पिएसजीले सङ्र्घषपूण जीत निकालेको छ । पिएसजीले साउदी अरेबियाको रियाद अल–स्टार्स ११ लाई हराएको हो । विश्व फुटबलका चिरपरिचित प्रतिद्वन्द्वी मानिने अर्जेन्टिनी ...

विराटनगरलाई पराजित गर्दै लुम्बिनीले जित्यो नेपाल टी–२० को उपाधि

काठमाडौं — नेपाल टी–ट्वान्टी क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधिमाथि कब्जा जमाएको हो । फाइनलमा लुम्बिनीले ...