०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

खेलकुद

मैत्रीपूर्ण फुटबल खेल्न महिला टोली सोमबार भारत प्रस्थान गर्ने

फाइल तस्वीरकाठमाडौं — मैत्रीपूर्ण फुटबल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार भारत प्रस्थान गर्ने भएको छ । भारत जाने उक्त टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बिदाइ गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ...

हक्की प्रतियोगिताको उपाधि नेपाल आर्मीलाई

जनकपुरधाम — धनुषाको मिथिला नगरपालिका नक्टाझिजमा आयोजित पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई २–१ ले पराजित गर्दै आर्मीले ...

प्रधानसेनापति खुल्ला म्याराथन दौडमा धावक रोकायले मारे बाजी

धावक राजन रोकाय, तस्वीर काठमाडौं — महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६० औं वार्षिकोत्सवका अवसरमा आयोजित ४२ दशमलव एक सय ९५ दूरीको ‘प्रधानसेनापति खुल्ला म्याराथन दौड’ प्रतियोगितामा सेनाका धावक राजन रोकाय प्रथम हुनुभएको ...

बेस्ट अवार्डका लागि फिफाद्वारा अन्तिम नाम सार्वजनिक

विश्व फुटबलको सर्वोच्च संस्था फिफाले ‘फिफा बेस्ट अवार्ड’का लागि विभिन्न विधाबाट अन्तिम तीन/तीन प्रतिस्पर्धिहरुको नाम सार्वजनिक गरेको छ । फिफाले उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र गोलरक्षक तथा पुस्कस अवार्ड गरी पाँच विधामा पुरुष र महिला ...

सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल ओलम्पिक प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा

फाइल तस्वीरकाठमाडौं — नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गर्नुभएको छ । आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्वान्दो ...

साफ यू–२० महिला फुटबलः उपाधि होडमा नेपाल र आयोजक राष्ट्र बङ्गलादेश भिड्दै

फाइल तस्वीरकाठमाडौं — बङ्गलादेशमा जारी साफ यू–२० महिला फुटबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । बङ्गलादेशले आयोजना गरेको यस प्रतियोगितामा नेपाल र आयोजक राष्ट्र बङ्गलादेशबीच फाइनल खेल हुन लागेको हो । आयोजक राष्ट्र बङ्गलादेशसहित नेपाल, ...

यू–२० साफ महिला च्याम्पियनसिपः उपाधि चुम्ने लक्ष्यका साथ नेपाल बङ्गलादेशविरुद्ध खेल्ने

फाइल तस्वीरढाका— बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसीप फुटबलको फाइनल खेल भोलि बिहीबार हुँदैछ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा भोलि हुने फाइनलमा नेपालले आयोजक राष्ट्र बङ्गलादेशसँग भिड्ने छ । उक्त प्रतियोगिताको फाइनल खेल नेपाली ...

भारतलाई ३–१ गोलले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश

ढाका — बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मुस्तोफा कमल स्टेडियममा भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश ...

आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिस क्लब बन्यो तेस्रो

फाइल तस्वीर काठमाडौं — शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को ...

साफ यू–२० महिला च्याम्पियनसिपः नेपाल र भारत फाइनल यात्राको लागि आज भिड्दै

फाइल तस्वीरढाका – बङ्गलादेशको ढाकामा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत लिगको आफ्नो अन्तिममा नेपाल र भारतबीच खेल हुँदैछ । चिरपरिचित प्रतिद्वन्द्वी यी दुई टिमबीचको खेल ढाकास्थित बिएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ...