१७ चैत २०७९, शुक्रबार
नेपाली राष्ट्रिय महिला फुटबल टिम, फाइल तस्वीर काठमाडौं — आगामी हप्ता नेपालमा हुने पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली खेलाडीको अन्तिम नाम सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने ...
१६ चैत २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं — ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ)ले कोशी प्रदेशलाई एक सय ५५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा टस ...
१६ चैत २०७९, बिहिबार
फाइल तस्वीरसुन्दरहरैचा — सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन् । विराटनगरले पूर्वविजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान ...
१५ चैत २०७९, बुधबार
फाइल तस्वीरबैतडी — जिल्लाका १६ वर्षमुनिको क्रिकेट टोलीको छनोटका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ । तीन दिनसम्म देहिमाडौंमा सञ्चालन भएको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको बैतडी जिल्ला क्रिकेट ...
१५ चैत २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज बुधबार २१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । घोषित टोलिमा नेपाली यू–१९ ...
१४ चैत २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आज सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि ...
१४ चैत २०७९, मङ्गलबार
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता, तस्वीरकाठमाडौं — जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेल आज हुँदैछ । आज मङ्गलबार हुने अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नलागेको हो । नेपाल ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — सूर्य नेपाल गल्फ टुरअन्तर्गतको छैटौँ संस्करणको प्रतियोगिता मङ्गलबारदेखि सुरु हुँदैछ । रोयल नेपाल गल्फ क्लबमा चार दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिता ७२ होलको हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक ‘प्रोफेसनल गल्फर ...
१३ चैत २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं — फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ । नेपालले आयोजना गर्ने छनोट खेलमा नेपाल र भियतनामबीच चैत २२ र २५ गते ...
१२ चैत २०७९, आइतबार
साफ यु —१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता, फाइल तस्वीरकाठमाडौं — साफ यु —१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तगर्त आज नेपालले रुससँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशको ढाकामा जारी साफ यु—१७ को तेस्रो खेल बीएसएसएस मोस्ताफा कमल ...