१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन ★   ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित ★   प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट ★   राजनीतिको उतारचढावमा शेयर बजार ★   संविधानको मुलभूत विषयमा संशोधन गर्न नसक्नेः महामन्त्री थापा ★   रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने ★   अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित ★   भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा ★   चिसोसँगै अस्पतालमा बिरामीको घुइँचो बढी ★   पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान ★   कीर्तिपुर नगरपालिका उपनिर्वाचनः मतदाता रिझाउँदै उम्मेदवार ★   बाढीपहिरोको दुई महिनाः सुरक्षित बासस्थानको माग गर्दै पीडित ★   चलचित्रमा फर्किएका पुराना अभिनेत्री ★   प्रतिकुल मौसमका कारण ८२ हजारभन्दा बढी प्रभावित ★   चिनियाँ भाषा र आइटी कक्षाका विद्यार्थी दीक्षित ★   अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी ★   युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भवः रूसी विदेशमन्त्री सर्गेइ

खेलकुद

पिकलबल प्रतियोगितामा नेपालका ज्याक्सन सुवेदीले प्रतिस्पर्धा गर्ने

काठमाडौं — स्पेनको क्याडिज सहरमा आयोजना हुने प्रथम अष्ट्रिया स्प्रिङ खुला पिकलबल प्रतियोगितामा नेपाललका ज्याक्सन सुवेदीले प्रतिस्पर्धा गर्ने भएका छन् । आगामी जेठ ५ र ६ गते हुने उक्त प्रतियोगिताममा नेपालबाट सुवेदीले भाग लिने भएका ...

‘ए’ डिजिभन लिग : सङ्कटालाई हराउँदै मछिन्द्र उक्लियो पाँचौं स्थानमा

फाइल तस्वीरः मच्छिन्द्र फुटबल क्लबकाठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार मच्छिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको ...

नेपालको नयाँ चिनारी बन्दै क्रिकेट !

नेपाल र युनाइेट अरब इमिरेटस् (युएई)बीचको फाइनल प्रतिस्पर्धा । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका समर्थकहरूको घुइँचो । नेपालले ३० ओभरको खेल खेलिसकेको थियो । ब्याटिङ क्रिजमा हुनुहुन्थ्यो गुलशन झा र भीम सार्की । नेपालले तीन ...

यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट

काठमाडौं — एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ । आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेटस् (यूएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया ...

नेपाललाई जितका लागि एक सय १७ रनको चुनौती

काठमाडौं — एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनल खेलमा युएईले घरेलु टोली नेपाललाई जितका लागि एक सय १७ रनको चुनौती दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा युएईले ३३ दशमलव एक ओभरमा सबै विकेट ...

नेपाल र युएईको खेल आजका लागि स्थगित

काठमाडौं — एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ ...

नेपाल र यूएईबीच हुने एसीसी प्रिमियर कपको फाइनल खेल आज

फाइल तस्वीरकाठमाडौं — नेपालले आज एसीसी प्रिमियर कपको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गर्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सोमबार बिहान ९ बजे फाइनल खेल सुरु हुँदैछ । सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल ...

नेपालले दियो कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती

काठमाडौं — एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि दुई सय ८२ रनको चुनौती दिएको छ । काटमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ...

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, सन्दीपको अलराउण्ड प्रदर्शनमा नेपालको शानदार जित

काठमाडौं — एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । घरेलु टिम नेपालले दिएको १५८ रनको चुनौती पछ्याउँदै गरेको कतारले सबै विकेट गुमाएर पराजित भएको हो । जितसँगै ...

एसीसी प्रिमियर कप क्रिकेट : नेपालद्वारा कतारसामु १५८ रनको लक्ष्य

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ए’ को अन्तिम खेलमा नेपालले कतारसामु जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ...