१२ जेठ २०८०, शुक्रबार
नेपालको भलिबल टिम काठमाडौं — काठमाडौंमा जारी काभा वुमन्स भलिबल च्यालेन्ज कप अन्तगर्त आज शुक्रबार सेमिफाइनलका खेलहरु हुँदैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सेमिफाइनलका खेलहरु हुने भएका हुन् ।आज आयोजक राष्ट्र नेपालले सेमिफाइनलमा ...
१० जेठ २०८०, बुधबार
मनहरी — दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् । ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः नेपाली महिला राष्ट्रिय टिम । काठमाडौं — नेपाल काठमाडौं जारी काभा वुमन्स् भलिबल च्यालेन्ज कपको एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई पराजित सोझो ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः नेपाली क्रिकेट खेलाडी ।काठमाडौं — जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । आइसिसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘ए’ मा परेको हो । ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको खेल काठमाडौं — एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपअन्तर्गत आज भएको पहिलो खेलमा भारतले कीर्गिस्तानलाई पराजित गरेको छ । भारत लगातार दोस्रो खेलमा विजयी भएको हो । ...
०९ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरःकाठमाडौं – नेपालमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तर्गत आजको खेल घरेलु टिम नेपाल र पाहुना टोली बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपालले आज दोस्रोखेल खेल्न लागेको हो । समूह ‘ए’ मा रहेको ...
०८ जेठ २०८०, सोमबार
फाइल तस्बिर काठमाडौं — नेपाल क्रिकेट सङ्घ(क्यान) ले आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा विश्वकप छनोट खेल्ने टोलीको घोषणा गरेको हो। क्यानले आगामी जुन जुलाईमा ...
०३ जेठ २०८०, बुधबार
तस्वीरः उपाधि विजेता ब्वाइज क्लबका खेलाडी खुसी मनाउँदै ।धनकुटा — धनकुटामा जारी १५ औं सहिद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लबलाई ४–० गोलअन्तरले ...
०२ जेठ २०८०, मङ्गलबार
काठमाडौं — बुधबारदेखि मदन–आश्रित स्मृति ‘नकआउट सेभेन ए साइड’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको ‘पिपुल्स भोलेन्टियर्स’को आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा ६० ...
३१ बैशाख २०८०, आइतबार
रामपुर — राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो । पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र ...