०३ असार २०८०, आइतबार
सिन्धुपाल्चोक — नवौँ संस्करणको सिन्धुकप फुटबल प्रतियोगिता २०८० को उपाधि श्री भगवती क्लब टोखाले जितेको छ । लामोसाँघुस्थित वसन्तपुर खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फुटबल सङ्घलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै ...
३२ जेठ २०८०, बिहिबार
पाटन — इन्डो–नेपाल कराते प्रतियोगितामा भाग लिन नेपाली टोली भारततर्फ प्रस्थान गरेको छ । भारतको गाजियावादमा हुने इन्डो–नेपाल आशिहारा कराते च्याम्पियनसीपमा भाग लिन बुधबार साँझ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको सोसाई मात्सुतात्सु ओयामा कराते क्योकुसिनकाइकान ...
३० जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी । काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित हुनुभएको छ । इजरायलको हापोएल रानानासँग अनुबन्धित सावित्रा फुटबलको व्यावसायिक जीवनमा युरोपबाट प्रतिस्पर्धा ...
३० जेठ २०८०, मङ्गलबार
हङकङ — एसीसी महिला टि –ट्वान्टी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको छ । हङकङको मङककमा आज मङ्गलबार भएको खेलमा नेपाल पाकिस्तानको ‘ए’ टिमसँग नौ रनको झिनो अन्तरले पराजित भएको ...
२९ जेठ २०८०, सोमबार
फाइल तस्वीरदोधारा चाँदनी — महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माण अघि बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिम ।काठमाडौं — नेपाली राष्ट्रिय फुटबल टिम आज सोमबार फिलिपिन्स जाँदै छ । नेपाली टिम बिहीबार मैत्रीपूर्ण फुटबल खेल खेल्न फिलिपिन्स जान लागेको हो । भारतको बेङ्ग्लोरमा हुने साफ च्याम्पियनसिप २०२३ ...
२९ जेठ २०८०, सोमबार
तस्वीरः कीर्तिमानी २३ औं ग्राण्डस्लामको उपाधि विजेता नोभाक जोकोभिच ।सर्बियाली टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३ औं ग्राण्डस्लामको उपाधि जितेका छन् । यो जितसँगै तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका ३६ वर्षीय जोकोभिच सर्वाधिक ग्राण्डस्लाम ...
२५ जेठ २०८०, बिहिबार
तस्वीरः नेपाली राष्ट्रिय फुटबल टिम ।काठमाडौं — दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले तीन जना नयाँ खेलाडीलाई समेट्दै साफ ...
२४ जेठ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौं — नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने भएको छ । यही जेठ २५ देखि २७ गतेसम्म आयोजना हुने दक्षिण एसियाली योग ...
२३ जेठ २०८०, मङ्गलबार
काठमाडौं — एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ ...