२१ जेठ २०८०, आइतबार
तस्वीरः नेपाली यू–२० महिला फुटबल टोलीकाठमाडौं — एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोली म्यानमार प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित कार्यक्रममा एन्फा ...
२१ जेठ २०८०, आइतबार
तस्वीरः राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने ।काठमाडौं — नेपाल क्रिकेट सङ्घ(क्यान)ले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने भएको छ । सोमबार लामिछानेलाई दक्षिण अफ्रिका पठाउने बेलुका तयारी गरेको हो । बालिका ...
२१ जेठ २०८०, आइतबार
काठमाडौं — नेपाली महिला क्रिकेट टीमले मलेसियाविरुद्ध टी–२० आईको उपाधि जितेको छ । अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली टीमले उपाधि हात पारेको हो । मलेसियाले जितको लागि दिएके १ सय १० रनको ...
१८ जेठ २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौं — मलेसियामा जारी पाँच खेलको टी–२० शृङ्खलाको तेस्रो खेलमा नेपाल विजयी भएको छ । योसँगै शृङ्खलामा नेपालले २–१ को अग्रता लिएको छ । आज भएको खेलमा नेपालले २७ रनले पछिपार्दै घरेलु टोली मलेसियालाई ...
१८ जेठ २०८०, बिहिबार
फाइल तस्वीरः नेपाली महिला क्रिकेटरकाठमाडौं — मलेसियामा जारी महिला क्रिकेट टी–२० शृङ्खलाअन्तर्गत आज नेपालले घरेलु टोली मलेसियालाई १११ रनको लक्ष्य दिएको छ । पाँच खेलमध्येको आज खेलिएको तेस्रो खेलमा नेपालले मलेसियालाई १११ रनको लक्ष्य दिएको ...
१७ जेठ २०८०, बुधबार
काठमाडौं – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ ।सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले ...
१६ जेठ २०८०, मङ्गलबार
तस्वीरः सन्दीप लामिछाने ।काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि टोलीसँग दक्षिण अफ्रिका जानबाट बञ्चित भएका छन् । बालिका बलात्कारको आरोपमा मुद्दा ...
१६ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः नेपाली महिला क्रिकेट टिम ।काठमाडौं — मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले जित निकालेको छ । आज मङ्गलबार भएको दोस्रो खेलमा नेपालले आयोजक राष्ट्र मलेसियालाई उसैको मैदानमा पराजित गरेको हो । ...
१४ जेठ २०८०, आइतबार
फाइल तस्वीर: भारत र काजकिस्तानबीच भएको खेल ।काठमाडौं —सेन्ट्रल एसियन भलिबल एशोसिएशन (एनएससी काभा ) महिला भलिबल च्यालेञ्ज कपको उपाधि भारतले जितेको छ । आज आईतबार भएको फाइनलमा भारतले काजकिस्तानलाई ३—० को सोझो सेटमा पराजित ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरः नेपाली राष्ट्रिय महिला भलिबल टिम ।काठमाडौ.— एनएससी काभा महिला भलिबल च्यालेञ्ज कप प्रतियोगिताका फाइनलमा भारत प्रवेश गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० ...