०६ असोज २०८१, आइतबार
भर्खरै
★   आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन ★   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा थप गरिएको व्यवस्था हटाउन माग ★   भारतीय सीमासँग जोडिएको बाँकेमा लागुऔषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै ★   सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा ★   पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण ★   मनाङमा खेलकुदसँगै हिउँचितुवा र याक संरक्षणको पहल ★   ‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’ ★   कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली ★   परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा ★   प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता ★   देशभर मनसुनी वायुको प्रभाव, देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली ★   पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ

खेलकुद

बागमती सरकारद्वारा नेपाली खेलाडीलाई पुरस्कार घोषणा

फाइल तस्वरिमकवानपुर — बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ । प्रदेश सरकारले खेलाडीहरुलाई जनही र एक/एक लाख रुपैँया पुरस्कार दिने घोषणा गरेको हो । क्रिकेटका ...

क्रिकेटर झा र शेखलाई मधेस प्रदेश सरकारले पुरस्कृत गर्ने

फाइल तस्वीरधनुषा—मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही दुई लाख रुपैयाँ पुरस्कार दिने भएको छ । आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै ...

नेपाल विश्वकप क्वालिफायरमा

काठमाडौं — नेपाल एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुगेको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै क्वालिफायरमा पुगेको हो । नेपालले युएईलाई डकवर्थ लुइस नियमअनुसार ९ रनले पराजित ...

यूएईविरुद्ध कीर्तिमानी लक्ष्य पूरा गर्दै नेपाल विश्वकपका लागि छनोट

तस्वीर स्रोत : क्यान काठमाडौँ – आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । अन्तिम खेलमा नेपालले ९ रनले युएईलाई हराउँदै विश्वकपका लागि ...

युएईका ब्याट्सम्यान चम्किदा नेपाललाई ३११ रन को चुनौती

काठमाडौं— कीर्तिपुरस्थित त्रिविवि क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग २ को अन्तिम खेलमा नेपालसामु युनाइटेड अबर इमिरेट्सले कडा चुनौती दिएको छ । पहिले ब्याटिङ गरेको युएईले नेपाललाई ३११ रनको विशाल चुनौती दिएको हो । युएइका ...

नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड कीर्तिपुर मैदानमा

काठमाडौं – नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पुग्नुभएको छ । आइसिसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुग्नुभएको ...

लिङ्गखेप र पोख्रेललाई खुला ब्याडमिटनको उपाधि

झापा — झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुल्ला ब्याडमिटन प्रतियोगिताको खुलातर्पmको उपाधि सङ्खुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ । लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई ...

आगामी विश्वकप फुटबलमा चार/चार टिमको १२ समूह बनाइने फिफाको निर्णय

काठमाडौं — आगामी चार वर्ष पछि अर्थात् सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगिताको टिम समूहगत पुरानै परिपाटीलाई निरन्तरता दिने भएको छ । प्रत्येक समूहमा चारवटा टिमलाई समावेश गर्दै आएको फिफाले आगामी प्रतियोगिताको समूहचरणमा पनि ...

‘ए’ डिभिजन लिगः आजका दुई खेलमा चार टिमले प्रतिस्पर्धा गर्ने

फाइल तस्वीरकाठमाडौं — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । आज बुधबार हुने दुइ खेलमध्ये पहिलो खेल ललितपुरको च्यासल मैदान हुनेछ भने अको खेल त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा हुनेछ । ...

आईसीसी क्रिकेट विश्वकप लिग टुः नेपालको सहज जित

काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले पपुवा न्युगिनीविरुद्ध सहज जित हासिल गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा आज सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई सहज पाखा लगाएको हो । ...