०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

खेलकुद

युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र हुन् : बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताउनुभएको छ । उहाँले गएराति विश्वकप फुटबलको फाइनल खेल हेरेको फोटोसहित ट्वीट गर्दै युद्ध, राजनीति र खेललाई अनिश्चय ...

विश्वकप फाइनलः फ्रान्सलाई हराउँदै विश्वकप ट्रफी अर्जेन्टिना चुम्यो

दोहा— कतारमा जारी विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले डिफेन्डिन च्याम्पियन फ्रान्सलाई हराउँदै तेश्रोपटक विश्वकपको उपाधि चुमेको छ । पहिलो हाफमा २–० गोलले फ्रान्सलाई पछि पार्न अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड एञ्जल डि मारियाले गोल ...

विश्वकप फुटबल: अर्जेन्टिना र फ्रान्सबीच आज फाइनल खेल हुँदै, दुवै टिम इतिहास रच्ने सङ्घारमा

दोहा – फिफा विश्वकप फुटबल प्रतियोगिता आजबाट सकिंदैछ । कतारमा जारी फिफा विश्वकपको ट्रफी कसले लग्छ भन्ने छिनोफानो आज हुने फाइनल खेलबाट हुनेछ । फाइनल खेल साविक विजेता फ्रान्स र छ पटकसम्म फाइनलमा पुगेको अर्जेन्टिनाबीच ...

विश्वकप फुटबलः क्रोएसिया तेस्रो बन्यो, फाइनल खेल आज हुने

दोहा – फिफा विश्वकप फुटबल अन्तर्गत कतारमा जारी प्रतियोगितामा क्रोएसियाले तेस्रो स्थान प्राप्त गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो बन्न सफल भएको हो । खेल सुरुभएको ७ मिनेटमा ...

विश्वकप फुटबलः तेस्रो स्थानको खोजीमा क्रोएसिया र मोरक्को आज भिड्दै

फाइल तस्वीरदोहा – फिफा विश्वकप फुटबलको कतारमा जारी २२ औं संस्करण भोलि सकिंदै छ । भोलि हुने फाइनल खेल पछि विश्वकप फुटबलको २२ औं संस्करण अन्त्य हुने भएको हो । फिफा विश्वकप फुटबलमा भोलि डिफेन्डिङ ...

विश्वकप फुटबलः विश्वकपको अन्तिम खेल लुसेल स्टेडियममा, कस्ले मार्ला बाजी !

दोहा – कतारमा जारी फिफा विश्वकप फुटबलको महाकुम्भमेला समापनको अन्तिम सङ्घारमा पुगेको छ । नोभेम्बर २० तारिखदेखि सुरुभएको कतारी संस्करणको विश्वकप डिसेम्बर १८ तारिखका दिन सकिंदैछ । जारी विश्वकपको अन्तिम खेल डिफेण्डिङ च्याम्पियन फ्रान्स र ...

चार वर्षमा पाँच प्रशिक्षक फेरिए, मुख्य प्रशिक्षक प्रभाकरको राजीनामा स्वीकृत

फाइल तस्वीरकाठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । राष्ट्रिय टिमका चार महिनाअघिमात्र मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका प्रभाकरले आज बिहीबारदेखि नै लागूहुने गरी प्रशिक्षक पदबाट राजीनामा दिएका हुन् ...

मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

दोहा — कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तगर्त भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको लुसैल रङ्गशालामा सम्पन्न खेलमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराउँदै फाइनमा प्रवेश गरेको ...

विश्वकप फुटबल फाइनल प्रवेशका लागि आज फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं – कतार जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन् । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति १२ः४५ बजे अल बायत स्टेडियममा साविक विजेता फ्रान्स र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ । अफ्रिकी देश ...

विश्वकप फुटबलः इतिहास कोर्दै फाइनलमा पुग्यो अर्जेन्टिना

दोहा — कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तगर्त भएको सेमिफाइनलमा अर्जेन्टिनाले अघिल्लोे विश्वकपको उपविजेता क्रोएसियालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न उक्त खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोलको फराकिलो अन्तरले पाखा लगाउँदा फाइनमा ...