२५ असोज २०८३, आइतबार
काठमाडौँ, असोज २४ गते । सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरेका छ । पितृपक्षको अन्तिम दिन आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै ...
२४ असोज २०८३, शनिबार
काठमाडौँ, असोज २४ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, ...
२४ असोज २०८३, शनिबार
कास्की, असोज २४ गते । पोखरा–२८ कालिकाका विकल केसी शुक्रबार बिहान भर्खरै ब्युँझिनुभएको थियो । साथीले ‘भीरबाट बस खस्यो, उद्धारका लागि जानुपर्यो’ भनेपछि उहाँ जुरुक्क उठ्नुभयो । सामुदायिक प्रहरी कालिकाको पूर्वअध्यक्ष समेत रहनुभएका केसी दुई ...
२४ असोज २०८३, शनिबार
काठमाडौँ, असोज २४ गते । परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ । ...
२४ असोज २०८३, शनिबार
असोज २३ गते । पृथ्वीराजमार्गको धादिङस्थित गजुरी नजिकैको गलौँदीमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज शुक्रबार साँझ सडकको करिब २० मिटर खण्ड भासिएको र झण्डै सय मिटर ...
२३ असोज २०८३, शुक्रबार
काठमाडौँ, असोज २३ गते । काठमाडौंको बुढानीलकण्ठमा २१ किलो सुनसहित हिजो राती पक्राउ परेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ३ बाट हिजो बिहीबार बरामद गरिएको २१ किलो सुन र ...
२३ असोज २०८३, शुक्रबार
काठमाडौँ, असोज २३ गते । रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा तीन वटा संस्थाबाट रु ३५ लाख ४७ हजार ५३६ सहयोग भएको छ । जापान नेपाल सोसाइटी (जेएनएस), नेपाल जाइका अलमनाई एसोसिएसन (जान) ...
२३ असोज २०८३, शुक्रबार
काठमाडौँ, असोज २३ गते । साताको छैटौँ दिन आज शुक्रबार स्थानीय बजारमा सुन,चाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला रु दुई हजार नौ सय रुपैयाँ ...
२३ असोज २०८३, शुक्रबार
काठमाडौँ, असोज २३ गते । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ...
२३ असोज २०८३, शुक्रबार
बाँके, असोज २३ गते । बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा नेपालगन्जका गल्लीमा भौतारिन थालेको धेरै वर्ष भइसक्यो । सहरमा कुनै काम नपाउँदा उहाँको मन सधैँ खिन्न र निरास हुन्छ । “मागेर ...