२३ कार्तिक २०८१, शुक्रबार
उपयुक्त वातवारण अभावमा आगन्तुक पर्यटक चराको सङ्ख्यामा कमी मोरङ, कात्तिक २३ गते । हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय ...
२३ कार्तिक २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरतनहुँ, कात्तिक २३ गते । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बञ्चरोको प्रहारबाट घाइते ...
२३ कार्तिक २०८१, शुक्रबार
तस्वीरमा सर्पका उद्धारमा खटिएका लक्ष्मण उपाध्याय ।कैलाली, कात्तिक २३ गते । जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् । टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जिल्लाका ...
२३ कार्तिक २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीर खोटाङ, कात्तिक २३ गते । सिकार खेल्नसँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै ...
२२ कार्तिक २०८१, बिहिबार
म्याग्दी, कात्तिक २२ गते । ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ सहयोग जुटेको छ । मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले ...
२२ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीरनवलपरासी, कात्तिक २२ गते । विश्वव्यापी रुपमा चुनौती देखिंदै आएको फोहरलाई उचित तरिकाले व्यवस्थापन गर्नसके मल उत्पादन गरी बजारीकरण गरे आम्दानीसमेत गर्न सकिने उदाहरण मध्यविन्दु नगरपालिकाले देखाएको छ । नगरपालिकाले फोहरको व्यवस्थापनसँगै कुहिने फोहरबाट ...
२१ कार्तिक २०८१, बुधबार
म्याग्दी, कात्तिक २१ गते । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो । महासङ्घका ...
२१ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक २१ गते । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी ...
२१ कार्तिक २०८१, बुधबार
तस्वीरमा व्यवसायिक भुइँकटहर खेती गरेको किसान अर्जुन विष्ट ।सुनसरी, कात्तिक २१ गते । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो । तर पछि ...