१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

अपराध

तस्करीको आरोपमा प्रहरी जवान नै पक्राउ

काठमाडौं – प्रहरीले सुन तस्करीमा सहयोग गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी जवान राजेन्द्र केसीलाई उक्त आरोपमा पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ...

कारको ठक्करबाट पैदल यात्रीको मृत्यु, राजमार्ग नै अवरुद्ध

धनगढी – कञ्चनपुरमा भारतीय नम्बरको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ को बंकमा आइतबार बिहान साढे ६ बजेतिर DL1ZC4754 नम्बरको कारको ठक्करबाट सोही ठाउँका ७२ ...

आतङ्ककारीहरुद्वारा गुडिरहेको बसमा हमला, दर्जनौँको मृत्यु

एजेन्सी – मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतङ्ककारीहरुले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन् । सो क्षेत्रमा भएको हमलामा परी दर्जनौँको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले सो ...

पच्चीस किलो चरेससहित महिला पक्राउ

काठमाडौं – प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस ...

अगुल्टाले हान्दा एकको मृत्यु

बझाङ – जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीकोे कुटपिटबाट मृत्यु भएको छ । सोही वडाका दीपेन्द्र थापाले कुलीबाँध घाटमा आगो तापिरहेका बेला एकआपसमा भनाभन हुँदा भण्डारीलाई आगोको अगुल्टाले हान्दै कुटपिट गरेका जनाइएको छ । ...

चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

तनहुँ – चालु आर्थिक वर्ष ०७८/७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका ९२ फरार प्रतिवादी पक्राउ ...

बालयौन दुरुपयोगको अभियोगमा एक युवक पक्राउ

साङ्केतीक तस्वीरपर्वत— पर्वतमा १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् । किशोरीलाई मोबाइलमा अश्लिल भिडियो देखाई यौन ...

सोलुखुम्बुमा छोराछोरीमाथि एसिड प्रहार

प्रतीकात्मक तस्वीरकाठमाडौं — सोलुखुम्बुमा आफ्नै २५ वर्षीय छोरा सहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सोलु दूधकुण्ड नगरपालिका–५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई हिजो राति ...

अवैध लागु औषधसहित ४ जनालाई पक्राउ

प्रतीकात्मक तस्वीरदाङ — दाङमा प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ...

२० ग्राम ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

प्रतीकात्मक तस्वीरतुलसीपुर – दाङको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । हिजो साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित ३८ वर्षीया सुशीला श्रेष्ठको माइतीघरमा छापा मार्दा ...