२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

अपराध

अथाह परिणाममा लागुऔषधसहित काठमाडौंका एक युवक पक्राउ

काठमाडौं – काठमाडौंको कोटेश्वरबाट प्रहरीले लागुऔषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर घर भएका ३२ वर्षीय मुकुन्द केसी रहेका छन् । लागुऔषध कारोबार गरेको सुराकको आधारमा महादेवस्थान स्थित सडकबाट ...

हत्या आरोपमा तीनजना पक्राउ

साङ्केतिक तस्वीर तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आइतबार तीन जनालाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ ...

मालपोत अधिकृत नै डेढ लाख घुससहित अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ – जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । बाबुका ...

सर्वाधिक महँगो लागुऔषधसहित विमानस्थलबाट दुई महिला पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय महिला ३५ वर्षीया लाल्नुपुई र जाम्बियाकी ३५ वर्षीया कपुटुला अविर्साग रहेकी छन् । कपुटला कतार एयरलाइन्सको विमानबाट ...

कीर्ते कागजात पेश गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी पक्राउ

खोटाङ – कीर्ते कागजात बनाई अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर मुद्दा चलाएको छ । अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो ...

घुस लिदैं गर्दा प्रधानाध्यापकसहित दुई जना रङ्गेहात पक्राउ

काठमाडौं – तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल ...

काठ तस्करीमा संलग्न चारजना पक्राउ

वीरेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट ...

भूमिसुधार कार्यालयका निमित्त प्रमुख पाँच लाख घुससहित पक्राउ

धनुषा – भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो । ...

कविताको हत्यामा संलग्न हत्यारा ढकाल सार्वजनिक

काठमाडौं – बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । ...

गोली प्रहार गरी एक युवकको हत्या

मलङ्गवा – सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली हानेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलङ्गवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेलगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेता पनि गोली ...