१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार होः मन्त्री रावल ★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने

अपराध

ठूलो रकमको नगदसहित सात जुवाडे पक्राउ

हेटौंडा— मकवानपुर जिल्लाबाट २६ हजार ९ सय ८५ नेपाली रुपैयाँ र १५ हजार भारतीय रुपैयाँ सहित सात जना जुवाडे पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हेटौंडा उप–महानगरपालिका–१ का ३७ वर्षीय राकेश के।सी।सोही उप–महानगरपालिका – १० बस्ने ...

जङ्गली जनावरलाई थापेको पासोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

साङ्केतिक तस्वीर काठमाडौं – छिमेकीले जङ्गली जनावरलाई थालेको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० ...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ घर भइ भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत असार २९ गतेको ...

चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काँडाघारीबाट ...

सालकको खवटासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले २५ किलो सालकको खवटासहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् । ...

ठूलो परिमाणमा चाँदीसहित दुई युवक पक्राउ

सिरहा – ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको ...

गोली र पेस्तोलसहित एक युवक पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको तारकेश्वरबाट पाँच राउन्ड गोली र पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । ती युवकलाई सशस्त्र प्रहरीको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । २४ वर्षीय सोनाम लामालाई विशेष सुराकीका आधारमा ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ४७ ...

प्रतिबन्धित भारतीय नोटसहित एक युवक पक्राउ

प्रतिकात्मक तस्वीर पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका भारतीय नोटसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय अजयकुमार शर्मा छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले उनको साथबाट ...

देशकै मुटु मानिने काठमाडौंमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, धामीसहित चार जना पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – देशकै मुटु मानिने काठमाडौं सहरमा नै ३० वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले धामीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान पनि रहेका छन् । ...