१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्छ: सभापति थापा ★   सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह ★   डीएनए परीक्षण कीट र एक करोड रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण ★   सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट ★   सामान्य विवादमा दाजुले गरे आफ्नै भाइमाथि छुरा प्रहार ★   भेनेजुएलाकी विपक्षी नेतृ तथा नोबेल शान्ति पुरस्कार विजेता मचाडो निर्वासनपछि स्वदेश फिर्ती ★   इरान आक्रमणलाई लिएर नेतान्याहु र सेनाप्रमुखबीच मतभेद ★   चीनमा सीको नेतृत्व र पार्टी अनुशासनबारे महत्त्वपूर्ण बैठक ★   ब्राजिलमा वामपन्थी राष्ट्रपति लुलाको जित, बोल्सोनारोले चुनाव रद्द गर्न खोज्ने ★   धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै

अपराध

हत्या गरेको आरोपमा दुईजना पक्राउ

गुल्मी – चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुईनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ का २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका–३ ...

जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

स्याङ्जा – पिजी रियल स्टेट एण्ड जब लिङ्क नामक संस्था सञ्चालन गरी विभिन्न कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिव्यक्ति रु दुई हजार ५ सयका दरले रकम उठाइ काममा नलगाइ ...

सङ्खुवासभा हत्याकाण्डका अभियुक्त सार्वजनिक

सङ्खुवासभाको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । २१ भदौमा सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको विभत्स हत्या भएको घटनाका आरोपीलाई प्रहरीले आज आइतबार सार्वजनिक ...

मोबाइल र ल्यापटप चोरेको आरोपमा ४ जना पक्राउ

ललितपुरबाट प्रहरीले ल्यापटप र मोबाइल चोरीमा संलग्न ४ जना युवालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१४ स्थित महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई अनुसन्धान गरिरहेको छ । ...

एकै परिवारका ६ जनाको हत्या

सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । मादी नगरपालिका–१ उमलिङस्थित एकै परिवारका ६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । प्रहरीका अनुसार एकजना जिवित फेला परेका छन् । मृत भेटिनेहरुमध्ये पार्वती ...

नख्खु कारागारभित्र कैदी र नाइकेबीच झडप

ललितपुर – ललितपुरको नख्खु कारागारभित्र कैदीबन्दी र नाइकेबीच झडप भएको छ । कारागारभित्रको ‘सि ब्लक’ मा रहेका कैदी र नाइेकेबीच झडप भएको हो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार ११÷१२ बजेतिर कारागार ...

चार किलो सुनसहित दुई जना पक्राउ

बाँके – नेपालगञ्जको राझाँ एअरपोर्टबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका राझाँ एअरपोर्टबाट उक्त परिमाणमा सुनसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोज्यो : नेकपा एमाले

काठमाडौं – नेकपा एमालेले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोजेको बताएको छ । आज बिहीबार पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकारले यस घटनालाई थामथुम पार्न खोजेको बताउनुभएको ...

हुण्डी कारोबारमा संलग्न २ जना कुलेश्वरबाट पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिका, १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । ३० लाख ७ हजार रुपैयाँ नगदसहित हिजो मङ्गलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको ...

घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु

प्रतिकात्मक तस्वीर सेग्ले – लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति ...