२७ भदौ २०८३, शनिबार
भर्खरै
★   दैवीप्रकोप उद्धार कोषमा रकम जम्मा हुने क्रम जारी ★   भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग ★   बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल ★   रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन ★   बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग प्रशंसनीय छः संयोजक प्रचण्ड ★   बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन ★   जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने ★   भोटेकोशी बाढी गएको क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन ★   भोटेकोशी बाढीः यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन ★   भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेट, व्यापार, ऊर्जा र रक्षाबारे छलफल

अपराध

हतारमा साइरन बजाउँदै दौडेको एम्बुलेन्स कारवाहीमा

पाल्पा – निकै हतार गरेर साइरन बजाउँदै अघि बढेको एम्बुलेन्सलाई प्रहरीको आशंकापछि जाँच गर्दा नक्कली विरामी फेला पारेको छ । रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि पक्राउ गरी कारबाही प्रकृया अघि बढाइएको छ । ...

दुई नक्कली परीक्षार्थी प्रहरीको फन्दामा

साङ्केतिक तस्वीरहेटौंडा – मकवानपुर प्रहरीले दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ । लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी भएका दुईजना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई हेटौंडाको छुट्टाछुट्टै स्थानबाट पक्राउ जनाएको ...

शासनसत्तामा पुगेकाहरुनै स्वेच्छाचारी, निरङ्कुश र भ्रष्ट भएको भन्दै अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

फाइल तस्वीरकाठमाडौं – आज जेठ १५ गते, नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन । देशमा राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तर माथि उठ्न नसकेकोको धारणा नेताहरु स्वयमले नै गर्नुभएको छ । यसैसन्र्दभमा ...

फरार भनिएका हत्याका अभियुक्त रञ्जन कोइराला गिरफ्तार

फाइल तस्वीरकाठमाडौं – पत्नी हत्याको अभियोगमा जेलमा परेर सशस्त्र प्रहरी बलका पूर्व प्रहरी नायव महानिरीक्षक ९डीआईजी० रञ्जन कोइराला पुनः पक्राउ गरेका छन् । । पत्नी हत्याको अभियोगमा जन्मकैदको सजय भोगिरहेका कोइराला निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ...

सर्वोच्चका निलम्बित प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले गरेको फैसला उल्टियो

फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतले पूर्व डीआईजी रञ्जन कोइरालाको कैद मिनाहा गर्ने आफ्नै फैसला उल्ट्याइदिएको छ । श्रीमती हत्याको कसुर लागेका सशस्त्र प्रहरी बलका पूर्व डिआईजी कोइरालालाई थुना मुक्त गर्न सर्वोच्चले नै फैसला गरेको थियो ...

सेन्ट लरेन्सका विद्यार्थीहरु आन्दोलनमा, कोअर्डिनेटरबाटै विद्यार्थीमाथि यौन दुर्व्यवहार

काठमाडौं – काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेजको कोअर्डिनेटर जनार्दन अधिकारीले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । सेन्ट लरेन्स कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत ...

घाँटी रेटी हत्या गरेको आरोपमा दुई युवक पक्राउ

फाइल तस्वीर वीरगञ्ज – बाराको जितपुर सिमरा–१०, बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२० का २० वर्षीय शेखनवि आलम ...

सालकको खपटा र पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोलीसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय ...

ठूलो रकम नगदसहित सात जुवाडे पक्राउ

काठमाडौं – काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका,१५ तिनथानास्थित ३७ वर्षीय शिवहरि राउतको घरबाट तास खेलिरहेको अवस्थामा शिवहरिसहित ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई ...

बसपार्कस्थित एक होटलबाट चितुवाको छाला सहित तीन जना पक्राउ

प्रतिकात्मक तस्वीर सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका–१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापा लगायत ३ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । उक्त होटलमा चितुवाको छालाको कारोबार ...