२० भदौ २०७८, आइतबार
ललितपुर – ललितपुरको नख्खु कारागारभित्र कैदीबन्दी र नाइकेबीच झडप भएको छ । कारागारभित्रको ‘सि ब्लक’ मा रहेका कैदी र नाइेकेबीच झडप भएको हो । ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनका अनुसार ११÷१२ बजेतिर कारागार ...
२० भदौ २०७८, आइतबार
बाँके – नेपालगञ्जको राझाँ एअरपोर्टबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका राझाँ एअरपोर्टबाट उक्त परिमाणमा सुनसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...
१७ भदौ २०७८, बिहिबार
काठमाडौं – नेकपा एमालेले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोजेको बताएको छ । आज बिहीबार पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकारले यस घटनालाई थामथुम पार्न खोजेको बताउनुभएको ...
१६ भदौ २०७८, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिका, १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । ३० लाख ७ हजार रुपैयाँ नगदसहित हिजो मङ्गलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको ...
१५ भदौ २०७८, मङ्गलबार
प्रतिकात्मक तस्वीर सेग्ले – लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति ...
१५ भदौ २०७८, मङ्गलबार
झापा – भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिनुभयो । सालिकको शिर छेदन ...
१३ भदौ २०७८, आइतबार
काठमाडौं – प्रहरीले लागू पदार्थ कोकिन सहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । करिब ९ करोड मूल्य बराबरको कोकिनसहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । भारतीय, दक्षिण अफ्रिकी र तान्जानियाका नागरिकलाई ...
११ भदौ २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीर ललितपुर – ललितपुर महानगरपालिका–२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित एक जना पक्राउ परेका छन् । काठमाडौंको स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका–९ स्थायी ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई प्रहरीले पक्राउ ...
१० भदौ २०७८, बिहिबार
प्रतिकात्मक तस्वीर कठमाडौं– महानगरीय अपराध महाशाखाले विभिन्न किसिमका धनमाल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–३२ ...