१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति ★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन

अपराध

अवैध सुन र चारवटा आइफोनसहित तीन जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौर नगरपालकिा–१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी–७ का ...

नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ

दाङ – नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई दाङबाट पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो । ठगी गरेको भन्दै ...

बौद्धस्थित एक रेस्टुरेन्टबाट अनलाइन जुवा खेल्ने आठ महिलासहित ७४ जना पक्राउ

काठमाडौं – काठमाडौंको बौद्धबाट अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न ७४ जनालाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले आइतवार राति बौद्धस्थित एक रेस्टुरेन्टमा छापा मार्ने क्रममा ...

ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

भोजपुर – जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ...

बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । फरार रहेका ओलीलाई केन्द्रीय अनुसन्धान ब्युरोले खोजतलास गर्ने क्रममा नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जुभञ्ज्याङबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका–८ ...

बैङ्किङ कसुरका आरोपी गिरफ्तार

साङ्केतिक तस्वीर मन्थली – बैङ्किङ् कसुरको अभियोग लागेको रामेछापका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा ४० लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका अभियुक्त श्रेष्ठलाई प्रहरीले पक्राउ ...

लागुऔषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एसके मोबाइल मर्मत केन्द्रबाट लागुऔषध बरामद गरेको छ । ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले ...

कीर्तिपुरमा १ लाख डलरको जुवा, अनलाइनमार्फत् जुवा खेलाउने १२ जना पक्राउ

काठमाडौं— कीर्तिपुर नगरपालिका क्षेत्रबाट अनलाइन जुवा खेलाइरेको अवस्थामा प्रहरीले १२ जना युवा युवतीहरुलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई गिरफ्तार गरेको हो । लामो अनुसन्धान पछि अनलाइनमार्फत् जुवा ...

आँपको बगैंचामा युवतीको शव, बलात्कार गरी हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ

सांकेतिक तस्वीरजनकपुरधाम – धनुषामा एक युवतीको विभत्स किसिमले हत्या भएको छ । धनुषाको धनुषाधाम नगरपालिका– ६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको शव फेला परेको धनुषा जिल्ला प्रहरी कार्यालयले ...

दश किलो लागुऔषध चरेससहित एक महिला पक्राउ

पर्सा – प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट ...