१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   सरकारले आजदेखि नदी किनारका सुकुम्वासी बस्ती खाली गराउँदै ★   आजको मौसमः देशका विभिन्न भागमा बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना ★   तीस दिनभित्र भूमिहीन सम्पर्कमा आउनु महानगरपालिकाको अनुरोध ★   राजमार्गमा सवारी कर नउठाउन अदालतको आदेश ★   उपल्लो तुसारेपानी–कुहुँ सडक स्तरोन्नति योजना लक्ष्य अघिनै सम्पन्न ★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह

अपराध

बहादुरपुरबाट पेस्तोल र ब्राउन सुगरसहित तीन जना पक्राउ

साङ्केतिक तस्वीर बाँके – बाँकेस्थित धनौली इलाका प्रहरी कार्यालयले खजुरा गाउँपालिका–१ स्थित बहादुरपुरबाट पेस्तोल र ब्राउन सुगरसहित तीन जना अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक बसन्त आचार्यको कमाण्डमा खटिएको टोलीले ति अभियुक्रहरुलाई पक्राउ गरेको ...

गोली चल्दा धनुषामा युवक घाइते

फाइल तस्वीरजनकपुरधाम — धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका–१९ मा शनिबार राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् । कमला नगरपालिका– ८ घर भएका मुकेश जनकपुरधाम ...

करिब चारलाख रुपैयाँसहित १३ जुवाडे पक्राउ

फाइल तस्वीरकाठमाडौं — तीन लाख ९७ हजारसहित १३ जुवाडे पक्राउ परेका छन् । बिहीबार साँझ प्रहरीले काठमाडौं महानगरपालिका–६ रामहिटीस्थित प्रेमबहादुर भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीसहित १३ जनालाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी प्रभाग कपनबाट ...

प्रहरी हौं भनी धम्काउँदै लुटपाट गर्दै आएका आठ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं – प्रहरी हौं भनी धम्काउँदै लुटपाट गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका–५ जुम्लाका देविप्रसाद धिताल, धुनिबेशी –३ धादिङका शङ्कर रेग्मी, महाकाली–२ डडेल्धुराका हिक्मत महरा र ...

ललितपुरको पाटन, जावलाखेल, पुल्चोक क्षेत्रमा धूमपान गरे जरिवाना

फाइल तस्वीरललितपुर – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा ...

हत्याको अभियोगमा दुईजना पक्राउ

पोखरा – हत्याको अभियोगमा दुईजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका ...

रतुवा मृग मारेको आरोपमा दिलबहादुर पक्राउ

खाँदबारी – सङ्खुवासभाको चैनपुर नगरपालिका–७, बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एकजना पक्राउ परेका छन् । सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७, फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको ...

एक किलोभन्दा बढी सुनका गहनासहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा धेरै सुनका गर–गहनासहित दुईजना पक्राउ परेका छन् । प्रहरीले सुनसरी इटहरीका कमल घिमिरे र लक्ष्मण गुरागाईलाई अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको १ हजार १६५ ग्राम ...

मालपोत कार्यालयका खरिदारसहित तीन जना घुससहित पक्राउ

काठमाडौं – मालपोत कार्यालयका खरिदार सहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो । जग्गा ...

तेह्र किलो लागुऔषध चरेससहित एक वृद्ध पक्राउ

धनगढी – कैलालीमा प्रहरीले १३ किलो लागुऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले हिजो बिहीबार चुरे गाउँपालिका–५ लिसबेलीका ७० वर्षीय आइते जाग्रीलाई पक्राउ ...