११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते ★   एमाले प्रमुख सचेतकमा महर ★   मध्यपश्चिम विश्वविद्यालयमा ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’: कृत्रिम बुद्धिमता र डिजिटल रुपान्तरणमा जोड ★   सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ ★   पार्सल तथा उपहार पठाउने नाममा ठगी गर्ने एक जना पक्राउ ★   लहान नगरपालिका र विल्डअन नेपालबीचको साझेदारीमा विद्यालय भवन निर्माण सुरु ★   यातायात सेवा कार्यालय सञ्चालनमा आएसँगै पूर्वी कैलालीका नागरिकलाई सहज ★   सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह ★   नेपाल मेडिकल काउन्सिलद्वारा एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज

अपराध

चार किलो सुनसहित दुई जना पक्राउ

बाँके – नेपालगञ्जको राझाँ एअरपोर्टबाट चार किलो २१.४९ ग्राम सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका राझाँ एअरपोर्टबाट उक्त परिमाणमा सुनसहित दुई जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोज्यो : नेकपा एमाले

काठमाडौं – नेकपा एमालेले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोजेको बताएको छ । आज बिहीबार पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकारले यस घटनालाई थामथुम पार्न खोजेको बताउनुभएको ...

हुण्डी कारोबारमा संलग्न २ जना कुलेश्वरबाट पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिका, १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । ३० लाख ७ हजार रुपैयाँ नगदसहित हिजो मङ्गलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको ...

घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु

प्रतिकात्मक तस्वीर सेग्ले – लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति ...

अढाई दशकअघि स्थापित महाकवि देवकोटाको सालिक तोडफोड

झापा – भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिनुभयो । सालिकको शिर छेदन ...

राजधानीमा नौं करोड बराबरको लागूपदार्थ सहित तीन विदेशी नागरिक पक्राउ

काठमाडौं – प्रहरीले लागू पदार्थ कोकिन सहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । करिब ९ करोड मूल्य बराबरको कोकिनसहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । भारतीय, दक्षिण अफ्रिकी र तान्जानियाका नागरिकलाई ...

नौ किलो बुद्धचित्तको दाना सहित कालोपुलबाट एक जना पक्राउ

प्रतीकात्मक तस्वीर ललितपुर – ललितपुर महानगरपालिका–२ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित एक जना पक्राउ परेका छन् । काठमाडौंको स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका–९ स्थायी ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई प्रहरीले पक्राउ ...

धनमाल चोरीको अभियोगमा एकजना पक्राउ

प्रतिकात्मक तस्वीर कठमाडौं– महानगरीय अपराध महाशाखाले विभिन्न किसिमका धनमाल चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा उनलाई प्रहरीले काठमाडौं महानगरपालिका–३२ ...