११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

अपराध

भरुवा बन्दुकसहित दुई जना पक्राउ

डोटी – खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बझाङ खप्तड छान्ना ...

कौडाको खालबाट ४ लाखभन्दा बढी नगदसहित १७ जना पक्राउ

झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट ...

चालिस किलो चाँदीसहित एक जना पक्राउ

वीरगञ्ज – ४० किलो चाँदीसहित आज बिहान एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । चाँदीसहित प्रहरीले सर्लाही मलङ्गवा नगरपालिका–२२ बस्ने ३५ वर्षका विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो । रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा ...

तस्करको निसानामा रेडपाण्डा

काठमाडौं – रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको ...

ठूलो रकमको नगदसहित सात जुवाडे पक्राउ

हेटौंडा— मकवानपुर जिल्लाबाट २६ हजार ९ सय ८५ नेपाली रुपैयाँ र १५ हजार भारतीय रुपैयाँ सहित सात जना जुवाडे पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हेटौंडा उप–महानगरपालिका–१ का ३७ वर्षीय राकेश के।सी।सोही उप–महानगरपालिका – १० बस्ने ...

जङ्गली जनावरलाई थापेको पासोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

साङ्केतिक तस्वीर काठमाडौं – छिमेकीले जङ्गली जनावरलाई थालेको पासोमा परेर बर्दियामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० ...

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

काठमाडौं – बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ घर भइ भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत असार २९ गतेको ...

चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काँडाघारीबाट ...

सालकको खवटासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले २५ किलो सालकको खवटासहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् । ...

ठूलो परिमाणमा चाँदीसहित दुई युवक पक्राउ

सिरहा – ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको ...