१३ फागुन २०७८, शुक्रबार
फाइल तस्वीर विवादको विषय बन्न पुगेका नेपाली कलाक्षेत्रका एक अभिनेता पल शाह, एक नावालिक गायिकाको करणीको आरोपको कसुरमा विवादित छन् । पिडितका बावुले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पीडित नावालिकको तर्फबाट उनका पिताले जाहेरी दर्ता ...
११ फागुन २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं — अवैध रुपमा विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ परेको छ ।पक्राउ पर्नेमा ४५ वर्षीय भारतीय नागरिक शतिश परसोत्तम सजनानी हुन् । फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका उनलाई ...
१० फागुन २०७८, मङ्गलबार
काठमाडौं – काठमाडौंको बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले गए राति उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अनलाइनबाट जुवा ...
०६ फागुन २०७८, शुक्रबार
नयाँदिल्ली – भारतको विशेष अदालतले एक श्रृखङ्लाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले आज शुक्रबार फाँसीको सजाय सुनाएको हो । ...
०५ फागुन २०७८, बिहिबार
काठमाडौं – एक हजार रुपैयाँ दरका नक्कली नोटसहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाको प्रहरी टोलीले उनीहरुलाई बुधबार काठमाडौंको नयाँबजारस्थित मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको गौर ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – झापाको भद्रपुरका एक युवकले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वसन्त ...
०२ फागुन २०७८, सोमबार
बुटवल – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ चौवामा पाँचवटा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–९ चौवा निवासी ६० वर्षीय बृद्ध रामसमुज थारुलाई बन्दुकसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । थारुको घरमा लोड ...
२७ माघ २०७८, बिहिबार
चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र ...
२४ माघ २०७८, सोमबार
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया बासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको ...
२३ माघ २०७८, आइतबार
सिरहा – आफू प्रहरी हुँ भन्दै सर्वसाधारणलाई धम्की दिने एक व्यक्तिलाई सिरहा प्रहरीले लागूऔषध र नक्कली हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका ४ मण्डिखाटार बस्ने ३२ वर्षीय ...