१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

समाचार

कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ६ सय पुगेको छ । ...

कोरोना भाइरस सङ्क्रमितको सङख्या एक लाख नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जना कोरोना भाइरसका सङ्क्रमित थपिता उपत्यकामा १ हजार ४ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । आज पुष्टि भएका समेत गरी नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या ...

नेपालको आर्थिक वृद्धि दर ०.६ मा सीमित हुने विश्व बैङ्कको दावी

विश्व बैङ्कले चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धि दर ०.६ प्रतिशतमा सीमित हुने प्रतिवेदन सार्वजनिक गरेको छ । कोभिड–१९ कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहँदा नेपालको अर्थतन्त्र पनि थला परेको छ । ...

कोरोना सङ्क्रमितको संख्या १ लाख ६ सय ७६ पुग्यो

मुलुकभर आज कोरोना सङ्क्रमितको संख्या एक लाख नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कुल कोरोना सङ्क्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार ५९ ...

जलवायु परिवर्तनको चपेटामा अविकसित मुलुक

जलवायु परिवर्तन आज विश्वको टाउको दुखाईको विषय बनेको छ । विकासको तिव्र गतिले गर्दा वातावरणीय क्षेत्रमा दूरगामी प्रभाव परेको छ । विशेषगरी अविकसित र विकासोन्मुख देशहरु जलवायु परिर्वतको चपेटामा परेका छन् । ...

पुरानैशैलीमा तङ्ग्रियो रानीपोखरी

विगत वि.सं. २०७२ सालमा आएको विनाशकारी भूकम्पका कारण राजधानीकै मुटुमा रहेको रानीपोखरी नयाँ स्वरुपमा देखिएको छ । क्षतविक्षत हुन पुगेको रानीपोखरी पुनर्निर्माण गरेसँगै चर्चा हुन थालेको छ । पोखरीको बीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण सकिएको ...

हुलाक सेवालाई समयानुकूल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता

प्रधानमन्त्री केपी शर्मा ओलीले १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै सञ्चार क्षेत्रमा भइरहेको आमूल परिवर्तनसँगै हुलाक सेवामा समेत रुपान्तरणको आवश्यकता रहेको दावी गर्नु भयो । ...

परराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेपछि मन्त्रालयको रिक्त सचिव पदमा भरतराज पौडेललाई बढुवा गरेको छ । ...

सङ्क्रमण बढ्दो, उपचारमा समस्या आउने सङ्केत

काठमाडौं–मुलुकमा कोरोना भाइरस सङ्क्रमणको आगो दन्किएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परिक्षणका क्रममा हिजो बिहीबारमात्र ठूलो सङ्ख्यामा सङ्क्रमितहरु भेटिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो १८ हजार ४ सय ७३ जनाको पीसीआर ...

संरक्षणका लागि गरिएको खर्च बालुवामा पानी

विश्व प्रख्यात लोपोन्मुखको सूचीमा रहेको एकसिङ्गे पाइने मुख्य स्थाल चितवन राष्ट्रिय निकुञ्ज पर्यटकहरुको आकर्षणको मुख्य केन्द्रबिन्दु मानिन्छ । तर पछिल्लो समय चितवनमा गैंडाको मृत्यु हुने दर निकै बढेको छ । पछिल्लो समय संख्या बढेसँगै संरक्षणका ...