२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन

समाचार

नेपालमा स्थानीय वायुसँगै ‘रेमल’ चक्रवातको प्रभाव कायमै, यी तीन प्रदेशमा वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौँ, जेठ १५ गते । नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूमागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित बाँकी पहाडी ...

संसदीय छानविन समितिको कार्यादेशलाई अन्तिम रूप कार्यदलको बैठक बस्दै, संसदको गतिरोध अन्त्य हुने !

फाइल तस्वीरकाठमाडौँ, जेठ १५ गते । सर्वसाधारण नागरिकले सहकारीमा जम्मा गरेको रकम हिनामिना र ठगी गरेको विषयमा छानविन गर्न बन्न लागेको संसदीय छानविन समितिको कार्यादेशलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दैछ । हिजो सोमबार साँझ ...

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण

म्याग्दी, जेठ १५ गते । म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित ...

आज १७औँ गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, जेठ १५ गते । आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ । नेपाली जनताको आन्दोलन र परिवर्तनको आकाङ्क्षासँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुँदैछ । तीनै तहका सरकारले विभिन्न ...

जनमुखी विकासका लागि सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्छः सभामुख घिमिरे

फाइल तस्वीर काठमाडौँ, जेठ १५ गते । सभामुख देवराज घिमिरले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरले १७औँ गणतन्त्र दिवस–२०८१ को अवसरमा आज ...

गणतन्त्र दिवसले सहिदले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न सबैलाई प्रेरित गरोस् : प्रधानमन्त्री दाहाल

काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले समाजका सबै तह ...

सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छः राष्ट्रपति पौडेल

काठमाडौँ, जेठ १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले समुन्नत भविष्यका लागि एकताबद्ध भएर ...

डुम्रे–बेँसीशहर दुई लेन सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र

फाइल तस्वीरबेँसीसहर, जेठ १४ गते । डुम्रे–बेँसीसहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक अन्तर्गत तनहुँको डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ किलोमिटर चाम्बाससम्म दुई लेन ...

नेपालको संविधानमा धेरै सकारात्मक विषय सम्बोधन भएका छन् : डा राउत

जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त (सिके) राउतले सामान्य नागरिक राष्ट्र प्रमुख बन्नसक्ने गणतान्त्रिक व्यवस्था विश्वकै लोकप्रिय र उत्कृष्ट व्यवस्था रहेको बताउनुभएको छ । अध्यक्ष राउतले ...

बागमती प्रदेशः मन्त्रिपरिषदको बैठकबाट नीति तथा कार्यक्रम स्वीकृत, आजै प्रदेशसभामा पेश हुँदै

फाइल तस्वीरमकवानपुर, जेठ १४ गते । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार बसेको पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत हो ...