१४ साउन २०७८, बिहिबार
काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बाग्मती, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षाको ...
१३ साउन २०७८, बुधबार
काठमाडौं– राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)को निर्माण रहेको फिल्म ‘म त मर्छु कि क्या हो’को ट्रेलर सार्वजनिक गरिएको छ । बैवाहिक जीवनमा आउने उचाव–चढाव देखाइएको ट्रेलरमा सिताराम र कुञ्जना टेलिसिरियल ‘मेरी ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – एमाले नेता तथा उपाध्यक्ष भीम रावलले नेपालको संविधान, कानुन, राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान नहटाई एमसीसीसँगको सम्झौता अनुमोदन गर्नु राष्ट्रघाती काम हुने उल्लेख गर्नुभएको छ । एमसिसी सम्झौताले देश उपनिवेशकरणतर्फ धकेलिने पनि ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन आफू पक्षीय सांसदहरूले दबाब दिएका छन् । आज बुधबार नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद् पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद् पदमा ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – चालु टोकियो ओलम्पिक संस्करणमा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ९६ पीसीआर परीक्षण गर्दा २ हजार ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एमालेको असन्तुष्ट समूह तत्काल सहभागी नहुने भएको छ ।आज बसेको गठबन्धन दलहरुको बैठकमा सहभागी एमाले असन्तुष्ट पक्षका नेता डा. विजय पौडेलले आफूहरु तत्काल सरकारमा जाने अवस्था नरहेको जानकारी ...
१३ साउन २०७८, बुधबार
काठमाडौं – शिक्षा तथा स्वास्थ्य समिति संसद्ले कक्षा १२ का ४ लाख हाराहारी विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन सुझाव दिएको छ । आज बुधबार कक्षा १२ लगायत अन्य परीक्षा सञ्चालन र स्वास्थ्य मापदण्डबारे भएको छलफलमा ...