१४ साउन २०७८, बिहिबार
काठमाडौं – साताको अन्तिम दिन आज नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । हिजो बढेर ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक आज १५ दशमलव ११ अङ्कले घटेर ३ हजार ७९ दशमलव ८३ अङ्कमा झरेको हो ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २ सय ४२ जनाको नमुना परीक्षण गर्दा ३ हजार ३ ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं— माओवादी केन्द्रले कारवाही गरेर पार्टीबाट निष्काशित सांसद तथा एमालेका नेताहरुले सांसद पदमा पुनर्बहाली गराई पाउँ भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाइ हुन सकेन । माओवादी केन्द्रले आफुहरुलाई कारवाही गरी सांसद पद नै ...
१४ साउन २०७८, बिहिबार
फाइल तस्बिर काठमाडौं – गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री भएका शेरबहादुर देउवाको नेतृत्वको सरकारमा जान एमाले असन्तुष्ट समूहले वरिष्ठ नेता माधवकुमार नेपाललाई दवाव दिएका छन् । तर वरिष्ठ नेता नेपाल भने तत्काल सरकारमा जान नहुने ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बाघ संरक्षणका लागि वातावरण संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छन । विश्व बाघ दिवसको अवसरमा ललितपुरको खुमलटारमा राष्ट्रिय बाघ संरक्षण समितिले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले बाघको बासस्थान संरक्षण गर्न, ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – सत्तापक्षीय गठबन्धनले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको सहभागिता बिना नै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएको छ । आज बसेको सत्तापक्षीय गठबन्धनका नेताहरुको छलफलमा एमाले वरिष्ठ नेता नेपाल समुह बिना नै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकार (जीटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन् । सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराउनुभएको हो । प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको ...
१४ साउन २०७८, बिहिबार
काठमाडौं– एमालेका चार जना नेताले सांसद पदमा पुनर्बहालीको माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुँदैछ । उनीहरुको रिटमा सुनुवाईका लागि न्यायाधीश कार्कीको इजलासमा पेशी तोकिएको हो । ...