१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कुनै राजनीतिक स्वार्थ नभई सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना साकार पार्ने परिवर्तनकामी राजनीतिक शक्तिहरूको सामूहिक प्रयासको प्रतिफल भएको बताउनुभएको छ । गणतन्त्र ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरचितवन, जेठ १५ गते । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ ...
१५ जेठ २०८१, मङ्गलबार
सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । काठमाडौँ, जेठ १५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई शीघ्र तार्किक निष्कर्षमा पुर्याउन तथा सङ्क्रमणकालीन न्यायसम्बन्धीका बाँकी काम सपन्न गर्न सरकार प्रतिबद्ध रहेको ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपाललाई ६३ रनले हराएको हो । ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रले उनीहरूको राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ । सत्रौँ गणतन्त्र दिवसका उपलक्ष्यमा ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । काठमाडौँ, जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताउनुभएको छ । ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । काठमाडौँ, जेठ १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै यसलाई थप बलियो बनाउनुपर्ने बताउनुभएको छ । ...
१५ जेठ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, जेठ १५ गते । आज नेपालमा सङघात्मक राज्य प्रणाली अर्थात् सङ्घीय लोकतन्त्र स्थापना भएको दिन । दुई सय ३८ वर्षे निरङ्कुश राजतन्त्रको अवशान भै गणतन्त्र स्थापना भएको स्वर्णीम दिनमानि १७ औँ गणतन्त्र दिवस ...
१५ जेठ २०८१, मङ्गलबार
नवलपुर, जेठ १५ गते । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम ...
१५ जेठ २०८१, मङ्गलबार
काठमाडौँ, जेठ १५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आज मङ्गलबार ...