२५ असोज २०८१, शुक्रबार
भर्खरै
★   राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना ★   पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या ★   इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते ★   बागेश्वरी मन्दिरमा जिब्रो छेड्दै भक्तजन ★   छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा हेलिकप्टरबाट पुष्प वृष्टि ★   निर्माण व्यवसायीले पाएनन् भुक्तानी, छ खर्ब ५० करोड रुपैयाँका काम अगाडि कसरी बढाउने ? ★   संस्कृति जोगाउन पिर्के पिङको संरक्षण ★   दशैँका अवसरमा उपत्यकाबाट तेह्र लाख मानिस बाहिरिए ★   प्रधानमन्त्री ओलीद्वारा नयाँ बनाइने एमाले पार्टी कार्यालय भवनको शिलान्यास ★   रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई ★   चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ ★   सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध ★   मिथिलाञ्चलको विजयादशमी ‘मातृशक्तिको उपासना’ ★   पदमार्ग विकास र विश्वमा परिचित गराएका सुदीपको शालीक मर्दी हिमालमा ★   नौ महिनामा मुस्ताङमा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए ★   प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह ★   परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ ★   सुरक्षित आवासमा दसैँ मनाउने लुहारको सपना अधुरै ★   आज आश्विन शुक्ल नवमी: सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै ★   जसलाई दशैँले छोएन

समाचार

कार्यादेशमा सहमति नजुटे पछि काङग्रेसले बोलायो पदाधिकारी बैठक

फाइल तस्वीर काठमाडौँ, जेठ १४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएको छ । सहकारी ठगी र रकम हिनाविना सम्बन्धमा संसदीय छानविन समितिको कार्यादेशबारे आज सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको ...

बालुवाटार बैठक निष्कर्षविहीन, सहमति खोज्नका लागि सहमति

फाइल तस्वीरकाठमाडौँ, जेठ १४ गते । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयास सफल हुनसकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुबीचको छलफल निष्कर्षविहीन हुँदा प्रधानमन्त्रीको प्रयास सफल नभएको हो ...

प्रतिपक्षी दलको कुरा नसुन्नु अशोभनीयः नेता कोइराला

फाइल तस्वीरकाठमाडौँ, जेठ १४ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काङग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद् प्रतिपक्षको हुन्छ भन्ने मान्यता विपरीत सत्तापक्ष अगाडि बढेको आरोप लगाउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ आयुर्वेद क्याम्पस ...

बढ्यो सुन र चाँदीको मूल्य

फाइल तस्वीरकाठमाडौँ, जेठ १४ । स्थानीय बजारमा सून र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको आज दोस्रो दिन छापावाल सुनको मूल्य प्रतितोलामा तीन सय रुपैयाँले बढेको हो । हिजो ...

विद्युत् कटौतीले औद्योगिक कोरिडोरमा दैनिक समस्या

वीरगञ्ज जेठ १४ गते । औद्योगिक नगरी बारा र पर्सामा विद्युतको माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ । बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको ...

कार्यदलसहित शीर्ष नेताको बैठक जारी, काङ्ग्रेसको कोकोहोलो छानविनभन्दा पनि सत्ता केन्द्रीत

फाइल तस्वीर काठमाडौँ, जेठ १४ गते । सहकारीको रकम हिनामिना भएको सन्दर्भमा संसदीय छानविन समिति गठनको क्षेत्राधिकारहितको कार्यादेशमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक केहीबेर अघि सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी ...

बागमती प्रदेश सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

फाइल तस्वीरबागमती, जेठ १४ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले ...

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार

संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित गरेको छ । मुलुकमा तीन तहका सरकार गठन भएका छन् । यस अनुसार ७५३ वटा स्थानीय तहले घरआँगनमा सिंहदरबार आएको ...

अत्यधिक गर्मीका कारण चार दिनका लागि विद्यालय बन्द

फाइल तस्वीर भरतपुर, जेठ १४ गते । गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका ...

मुगुको डोल्फु गाउँँमा लुटपाट

मुगु, जेठ १४ गते । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । ...